News Portal

गृहपृष्ठ आर्थिक, समाचार

‘अमेरिकी डलर’  विश्वकै बलियो मुद्रा भयाे 

बीबीसी – अमेरिकी डलरको पहिचान एक विश्वव्यापी मुद्राको रुपमा स्थापित छ । अन्तराष्ट्रिय व्यापारमा डलर र यूरो निकै लोकप्रिय र स्वीकार्य मुद्रा हो । संसारभरका केन्द्रीय बैंकहरुमा रहेको विदेशी मुद्राको भण्डारणमा ६४% अमेरिकी डलरको मात्रै...बाँकी

तपाईंको राशिफल : आज वि.सं.२०७५ साल असोज २१ गते आइतबार

इश्वी सन् २०१८ अक्टोबर ७ तारिख, नेपाल संवत् ११३८ ज्योतिषलक्ष्मीप्रसाद बराल मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) अप्ठ्यारो परिस्थिति अँगाल्दै अघि बढ्नुपर्ने समय छ। अरूका लागि बुद्धि र श्रम...बाँकी

प्रदेश ७ : वन मासेर प्रदेश राजधानी !

कैलाली मुलुककै बढी वन भएको जिल्ला । चार वर्षअघि तत्कालीन वन अनुसन्धान तथा सर्वेक्षण विभागले प्रतिवेदन जारी गर्दा कैलालीमा १ लाख ९८ हजार २ सय ३९ हेक्टर वन थियो । भावर क्षेत्रमा पर्ने यहाँका वन भने यसैगरी...बाँकी

८० वर्षीया कमसरी राईकाेकाे गुमेको ज्योति फर्कँदा

ओखलढुगां – सिस्नेरीकी ८० वर्षीया कमसरी राई आँखा देखुन्जेल सक्रिय थिइन् । घाँसदाउरा गर्ने, खाना पकाउने, बिरामी श्रीमान स्याहार्थिन् । उनको आँखा धमिला हुँदै गएपछि काम गर्न नसक्ने भइन् । आँखाको ज्योति हराएपछि लठ्ठीको साहराले हिँड्न...बाँकी

११ जना एसएसपी डीआईजीमा बढुवा सिफारिस

काठमाडौं – नेपाल प्रहरीका ११ जना प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी)हरु प्रहरी नायब महानिरीक्षक (डिआईजी)मा बढुवा सिफारिस भएका छन् । प्रहरी नियमावली २०७१  (संशोधन सहित)को  नियम २७ को उपनियम (४)को प्रावधान अनुसार नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फको...बाँकी

एकै दिन चार उडान, इतिहासकै ठूलो उपलब्धि

काठमाडौँ  -राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले आन्तरिक उडानमा सेवा विस्तारलाई तीव्रता दिएको छ । व्यावसायिक सम्भावना बोकेका गन्तव्यमा उडान भर्ने योजनाका साथ निगमले आन्तरिक उडानलाई प्रभावकारी बनाउन लागेको हो । निगमले आज बिहानै लुक्लामा तीन...बाँकी

कक्षा ११ को नतिजा अाज ४ बजेपछि प्रकाशित हुने

काठमाडौ -हामी अहिले कक्षा ११ को नतिजा लिनका लागि राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमीमा आइपुगेका छौं । कक्षा ११ को नतिजा आज हुने भन्दै नतिजा लिन राष्ट्रिय परीक्षा बोर्डबाट हामीलाई बोलाईएको हो । बोर्डले आज ४...बाँकी

बाँकेमा ट्रक र माइक्रो बस ठोक्किए, ६ जनाको मृत्यु २ काे सनाखत

नेपालगञ्ज -पूर्वपश्चिम राजमार्ग अन्तर्गत बाँकेको राप्ती सोनारी गाउँपालिकामा ट्रक र माइक्रो बस ठोक्किदा हालसम्म६जनाको मृत्यु भएको छ । अन्य १७ जना घाइते भएका छन् । दाङबाट नेपालगञ्ज आउँदै गरेको रा १ ख १६६२ नम्बरको हाइस...बाँकी

विभिन्न संस्थाहरुद्वारा सन्सारी मन्दिरमा सरसफाई

रबिन्द्र बराल माेरङ  माेरङकाे रंगेली नगरपालिका ७ मा रहेको ऐतिहासिक तथा पाैराणिक धार्मिक स्थलकाे रुपमा प्रसिद्ध मन्दिरको रुपमा चिरपरिचित श्रीसंन्सारीमाई मन्दिरमा शनिबार रंगेलीमा रहेको विभिन्न संस्थाहरुले सरसफाइ गरेका छन । मन्दिर परिसरमा रहेको झार जङगल...बाँकी

नागरिकको लगानीमा दुई विशाल परियोजना बनाउँदै पाकिस्तान : नेपालले पनि कहिले गर्ने होला ?

रमेश लम्साल  काठमाडौँ- चन्दा उठाएर साना र सामान्य काम भएको त आम मानिसलाई थाहा छ । तर ठूला ठूला परियोजना चन्दा उठाएर निर्माण गरिएको इतिहास संसारमा नै एकदमै कम रहेको छ । तर पछिल्लो पटक...बाँकी