News Portal

गृहपृष्ठ समाचार, समाज

सिके राउतमाथि राज्यविरुद्ध अपराधको मुद्वा

काठमाडौं– स्वतन्त्र र छुट्टै मधेसको वकालत गर्दै आएका सिके राउतमाथि राज्य विरुद्धको अपराधको मुद्धा चलाइएको छ । जिल्ला प्रहरी कार्यालय गौरले सोमबार राउतमाथि राज्यविरुद्धको अपराधको मुद्धा चलाएको  हो ।  राउत यसअघि लागेको राज्यविरुद्धको अपराधकै मुद्धाको...बाँकी

यातायात व्यवस्था विभागलले दशैँमा यात्रु बोक्ने पुराना सवारी अनुगमन गरिने

पूर्णप्रसाद मिश्र  काठमाडौँ– दशैँका लागि लामो दूरीका सडकमा सार्वजनिक यातायातको संख्यामा कमी हुन थालेपछि वर्षौंदेखि ग्यारेजमा थन्किएका सवारी बसपार्कमा निकालिएको छ । यातायात व्यवस्था विभागले असोज २४ गते बुधबारदेखि देशभर जुन सवारी जहाँसुकै जान पाउने...बाँकी

व्यावसायिक बन्दै बाँसका उत्पादन

सविता शर्मा/काठमाडौँ – नेपालमा सबैतिर पाइने बाँस तथा निगालोबाट धेरै ठूलो लाभ लिन सकिने सम्भावना भए पनि यसको सदुपयोग हुन सकेको छैन । बेरोजगार युवाका लागि बाँस र निगालो उद्यम र रोजगारीको अत्यन्त सम्भावना भएको...बाँकी

विद्यालयको कक्षाकोठामै बालिका बलात्कार गर्ने शिक्षक पक्राउ

श्रीराम केसी बनेपा – काभ्रेको बेथानचोक गाउँपालिका को कालिका माविमा अध्यनरत २ बालिकालाई सोही विद्यालयका शिक्षकले बलात्कार गरेको आरोपमा प्रहरीले प्रक्राउ गरेको छ। कक्षा ५ मा अध्ययनरत ९ वर्षीया दुई बालिकालाई ललाईफकाई र धम्काएर निरन्तर...बाँकी

बोल्नेको मुख थुन्ने, लेख्नेका हात बाँध्ने अनि सिके राउतलाई जोगाउने ?

स्याङ्जा – नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्व सांसद धनराज गुरुङले लोकतन्त्र र राष्ट्रियता दुवै खतरामा रहेको बताएका छन् । नेता गुरुङले सरकार पञ्चायती शासनको झल्को दिने गरी परिचालित भएको पनि बताए । नेपाल प्रेस...बाँकी

तपाईंको राशिफल : आज वि.सं.२०७५ साल असोज २२ गते सोमबार

इश्वी सन् २०१८ अक्टोबर ८ तारिख, नेपाल संवत् ११३८ ज्योतिष लक्ष्मीप्रसाद बराल, मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) पहिलेको सफलताले हौसला जगाउनेछ भने पछिका लागि विशेष काममा जग बसाउने...बाँकी

बर्दियाको राजापुरमा दशै फेस्ट २०७५ कार्यक्रम हुदै

नेपालगन्ज – पर्यटनको सम्भावना बोकेको नेपालकै सबैभन्दा ठुलो सन्दर र रमणिय टापुमा आधुनिकरण र पर्यटनको विकासका निम्ती आगामि दिनमा एक्स जेनेरेशनले विभित मनोरञ्जनात्मक कार्यक्रम गर्ने भएको छ। एक्स जेनेरेसनको आयोजना तथा जमुना होटेल एण्ड लज...बाँकी

रंगेली काली मंन्दिरमा निशान यात्रा अाउने

रबिन्द्र बराल – रंगेली नगरपालिका ७ काे मुख्य बजारमा रहेको ऐतिहासिक तथा पाैराणिक धार्मिक स्थलकाे रुपमा रहेको श्री काली मंन्दिरमा कार्तिक १ गते महानवमीका दिन बिगत बर्षदेखि बिराटनगरकाे काली मंन्दिरबाट रंगेली स्थित प्राचीन काली मंन्दिरमा...बाँकी

दशैंमा कालोबजारी भएको थाहा भए सिधै फोन गर्नुहोस् : मन्त्री यादव

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले अहिले चिनीको अभाव नभएको र बजार भाउ पनि नबढेको स्पष्ट पारेका छन् । आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा मन्त्री यादवले सो कुरा बताएका हुन् । कार्यक्रमलाई सम्बोधन...बाँकी

मनसुन बाहिरिएसँगै चिसो बढ्ने सम्भावना

काठमाडौँ- बर्खायाममा सक्रिय हुने मनसुन नेपालबाट शुक्रबारदेखि बाहिरिएसँगै चिसो बढ्ने क्रम शुरु भएको छ ।  मनसुनी वायु बाहिरिएसँगै न्यूनतम र अधिकतम तापक्रम घट्दै गएपछि चिसो बढ्ने क्रम शुरु भएको मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् राजु प्रधानाङ्गले...बाँकी