News Portal

गृहपृष्ठ पत्रपत्रिका, समाचार, समाज

प्रचार–प्रसार नहुँदा ओझेलमा लमजुङ दरबार

शान्ता कमली लमजुङ : बेँसीसहर–३ गाउँसहरस्थित ऐतिहासिक लमजुङ दरबार ओझेलमा परेको छ । शाहवंशीय राजाहरूको उद्गमस्थलका रूपमा परिचित गाउँसहर दरबार संरक्षण र प्रचार–प्रसारको अभावमा ओझेल परेको हो । १६औँ शताब्दीतिर मुलुक बाइसेचौबिसे राज्यमा विभाजित हुँदा लमजुङमा यशोब्रह्म...बाँकी

रसियन नागरिक पावेल भन्छन – लेक नलाग्ने औषधि खाँदा बेहोस भएँ, अस्पतालले पासपोर्ट खोस्यो !

गौरव पोखरेल १४ कात्तिक, काठमाडौं : रसियन नागरिक पावेल छेपेलेन ९ असोजमा पूर्वी नाका काँकरभिट्टा हुँदै नेपाल प्रवेश गरे । नेपालका पर्यटकीय क्षेत्रहरुको भ्रमण गर्ने योजना बुनेर आएका उनी मनाङ हुँदै अन्नपूर्ण बेस क्याम्पसम्म यात्रा...बाँकी

आज वि.सं.२०७५ साल कात्तिक १४ गते बुधबारको राशिफल

इश्वी सन् २०१८ अक्टोबर ३१ तारिख, नेपाल संवत् ११३८ ज्योतिष लक्ष्मीप्रसाद बराल मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) परिस्थिति सोचेजस्तो अनुकूल नहुन सक्छ। नजिकका साथीभाइसँग असमझदारी बढ्नेछ भने काम...बाँकी

सम्पत्तिको लोभमा बिहे प्रस्ताव, नमानेपछि वृद्धको घाँटी रेटेर हत्या  

दिवाकर भण्डारी कलैया : बाराको कलैयामा घाँटी रेटेर एक वृद्धको हत्या गर्ने चारजनालाई जिल्ला प्रहरी कार्यालय बाराले पक्राउ गरी मङ्गलवार सार्वजनिक गरेको छ । कलैया उपमहानगरपालिका–२३ स्थित कोइरिया टोलमा गत शनिवार भएको ६५ वर्षीय नन्दलाल राउत...बाँकी

नेपालमा कतारले सीप विकास कार्यालय खोल्ने !

कतार :नेपाली कामदारको आकर्षक र सहज गन्तव्य बनेको कतारले नेपाली अदक्ष कामदारको सीप विकास गर्न नेपालमा आफ्नो कार्यालय खोल्ने भएको छ । उक्त कार्यालयले अदक्ष कामदारलाई विभिन्न सीमपूलक तालिम दिनेछ । त्यसैगरी सो कार्यालयबाट नेपाली...बाँकी

रंगेली अस्पताल ३ महिना देखि अाैषधिकाे अभाव, पिउने पानीबाट पनि बिरामी बन्चित !

रबिन्द्र बराल : माेरङकाे रंगेली नगरपालिका ७ मा रहेको रंगेली जिल्ला अस्पताल २०७३ सालमा ४ करोडौंकाे लागनिमा निर्माण गरिएको दुई तल्ले पक्की भवन ३२ काेठा भवन निर्माण भएपछि यस भेगका सर्वसाधारणहरु खुसिले दङ्ग भए तर...बाँकी

बेलायती सरकारद्वारा डिजिटल सेवामा कर लगाउने प्रस्ताव

लण्डन -बेलायतका वित्त प्रमुखले गुगल, फेसबुक र अमाजन डट कमजस्ता विशाल प्रबिधि कम्पनीहरूलाई लक्षित गरी डिजिटल सेवामा कर लगाउने प्रस्ताव गरेका छन् । डिजिटल युगमा संगठित कम्पनी कर प्रणालीको आवश्यकतामाथि व्याख्या गर्दै बेलायती राज्यकोष प्रमुख फिलिप...बाँकी

मेलम्ची आयोजनाका गाडीहरु फिर्ता गर्न खानेपानी मन्त्रीको निर्देशन

काठमाडौं – खानेपानी मन्त्री बीना मगरले अन्यत्र प्रयोग भईरहेको मेलम्ची आयोजनाको गाडीहरु तत्काल फिर्ता ल्याउन मेलम्ची खानेपानी विकास समितिलाई निर्देशन  दिएकी छन्  । मेलम्ची खानेपानी विकास समितिका नाउँमा रहेका विभिन्न गाडीहरु अन्यत्र प्रयोग भईरहेको भन्ने विषय...बाँकी

प्रधानमन्त्री ओलीको विषयमा भ्रमपूर्ण समाचार सम्प्रेषण गर्ने मानन्धर पक्राउ

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको विषयमा भ्रमपूर्ण समाचार सम्प्रेषण गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ४६ वर्षीय हरिप्रसाद मानन्धर रहेका छन् । स्याङजा हरिनाथ गाउँपालिका–६ घर भई हाल काठमाडौं कागेश्वरी...बाँकी

सर्लाहीमा नेकपाका कार्यकर्ता आतंक‌ : गोली हानी कांग्रेस कार्यकर्ता महतोको लिए ज्यान

प्रकाश मैनाली सर्लाही : सर्लाहीको क्षेत्र नं. ४ स्थित रामनगर गाउँपालिका वडा नं. ४ मा मंगलबार बिहान नेकपाका कार्यकर्ताले हतियार सहित आक्रमण गर्दा नेपाली काँग्रेसका १ कार्यकर्ताको ज्यान गएको छ भने ७ जना घाइते भएका...बाँकी