News Portal

गृहपृष्ठ प्रवास, समाचार, समाज

तमु प्ये ल्हु संघ कुवेतले जनवरी ४ मा तमू ‘फो- ल्होसार मनाउने

कुवेत, १ नोवेम्बेर : तमु प्ये ल्हु संघ कुवेतले सदाको वर्ष झैँ यसपाली पनि तमुहरुको महान पर्ब तमू ‘फो- ल्होसार बिभिन्न सँस्कृतिक कार्यक्रमको साथ जनवरी ४ तरिक २०१९ शुक्रबार दिन कुबेतको फर्वानिया स्थित आइडियल अडिटोरियम...बाँकी

पूर्वसांसद राजीवविक्रम शाहले जाजरकोटमा बनाए सुविधायुक्त अस्पताल

राजेन्द्र कार्की जाजरकोट : पूर्वसांसद राजीवविक्रम शाहले छेडागाड ५ बडावनमा २५ शय्याको अस्पताल बनाएका छन्। ५ करोड रुपैयाँ लागतमा एक वर्षअघि अस्पताल थालिएको थियो। सर्वसुलभ स्वास्थ्य सेवा दिने उद्देश्यले व्यक्तिगत लगानीमा अस्पताल बनाएको पूर्वसांसद शाहले...बाँकी

कैलालीकी राधालाई कुटेकै झल्को : स्याङ्जामा कुटिइन् अर्की युवती

भवानी अधिकारी स्याङ्जा : वालिङ्मा एक युवतीलाई उपचार गर्ने निहुँमा पुजारीले निर्घात कुटपिट गर्दै दुर्व्यवहार गरेका छन्। वालिङ नगरपालिका १४ डाडाँखर्क निवासी २१ वर्षीया खगीसरा कुवँरलाई आफूलाई झाक्री बताउने रामबहादुर थापा (रितबहादुर) ले कुटपिट गरेका हुन्।...बाँकी

आज वि.सं.२०७५ साल कात्तिक १५ गते बिहीबारको राशिफल

इश्वी सन् २०१८ नोभेम्बर १ तारिख, नेपाल संवत् ११३८ ज्योतिष लक्ष्मीप्रसाद बराल, मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) परिस्थितिअनुसार चल्न नसक्ता अलि दु:ख पाइनेछ। हतारको निर्णयले तत्काललाई काम रोकिन...बाँकी

हातेमालो समाज नेपाल गंगाजमुना द्वारा शुभकामना सहित चिट्ठा उपहार खोल्ने कार्यक्रम

फुलखर्क – हातेमालो समाज नेपाल द्वारा नेपालीहरुको महान पर्वहरु दसैँ, तिहार र छटको पावन अवसरमा शुभकामना आदान प्रदान र साँस्कृतिक कार्यक्रम हुने भएकोले सम्पूर्ण महानुभावहरुमा उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछ । कार्यक्रमका आकर्षणहरु शुभकामना आदान प्रदान...बाँकी

चिकित्सा शिक्षा विधेयक मंसिर २ भित्र संसद्‌मा दर्ता गर्ने तयारी

संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिले चिकित्सा शिक्षा विधेयकको प्रतिवेदन तयार पार्न उपसमितिलाई बुधबार समयसीमासहित निर्देशन दिएको छ । समितिले सक्दो चाँडो विधेयक संसद् सचिवालयमा दर्ता गर्ने निर्णयसमेत गरेको छ । संसदको आगामी बैठक बस्नुअघि...बाँकी

टाँडी प्रहरीले समात्यो २४ वटा चोरीको मोटरसाईकल

चितवन – प्रहरीले २४ वटा चोरीका मोटरसाईकल नियन्त्रणमा लिएर सार्वजनिक गरेको छ । ईलाका प्रहरी कार्यालय रत्ननगर टाँडीले बुधबार पत्रकार सम्मेलन गरेर चोरी भएका २४ मोटरसाईकल सार्वजनिक गरेको हो । पछिल्लो तीन महिनायता सुरक्षा चेकजाँचमा...बाँकी

धादिङको गल्छी देखी रसुवागढी सम्मकाे सडकमा कालोपत्रे शुरु

राष्ट्रिय गौरवको आयोजनाको रूपमा विस्तार भइरहेको ‘गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी’ सडक कालोपत्र शुरु गरिएको छ । विदुर नगरपालिका–५ पिपलटारदेखि गङ्गट्टे बजारसम्मको करीब चार किमी सडक कालोपत्र गर्न थालिएको हो । मुआब्जा वितरण नगरी सडक विस्तारको काम अघि बढाएको...बाँकी

गाई पालेर फेरियो तुलसीप्रसादको जीवन : विदेशको भन्दा तेब्बर कमाई

सुरेन्द्र भण्डारी  सुरुङ्गा– एउटा सामान्य परिवारका लागि डेढ दशकअघि एक लाख १५ हजार रुपैयाँ जुटाउन निक्कै हम्मेहम्मे पथ्र्यो एउटा सामान्य परिवारका लागि । त्यस्तै परिवारमा हुर्किएका व्यक्ति हुन् बाह्रदशी गाउँपालिका–३ राजगढका तुलसीप्रसाद ढकाल । आर्थिक...बाँकी

सरकारलाई झड्का : गोरखापत्रका महाप्रबन्धक हटाउने निर्णयमा सर्वोच्चको ‘ब्रेक’

काठमाडौं–  सर्वोच्च अदालतले गोरखापत्र संस्थानको महाप्रबन्धकबाट बसन्तप्रकाश उपाध्यायलाई हटाउने सरकारको निर्णय कार्यान्वयन नगर्न आदेश दिएको छ । उपाध्यायलाई गत आइतबारको मन्त्रिपरिषद् बैठकले हटाउने निर्णय गरेको थियो । न्यायाधीश इश्वर खतिवडाको एकल इजलासले सरकारलाई यस्तो आदेश...बाँकी