News Portal

  • हातेमालो समाज नेपाल गंगाजमुना द्वारा शुभकामना सहित चिट्ठा उपहार खोल्ने कार्यक्रम

    हिमाली संचार संवाददाता
    १८८७ पटक

    फुलखर्क – हातेमालो समाज नेपाल द्वारा नेपालीहरुको महान पर्वहरु दसैँ, तिहार र छटको पावन अवसरमा शुभकामना आदान प्रदान र साँस्कृतिक कार्यक्रम हुने भएकोले सम्पूर्ण महानुभावहरुमा उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछ ।

    कार्यक्रमका आकर्षणहरु

    शुभकामना आदान प्रदान कार्यक्रम

    चिट्ठा उपहार खोल्ने कार्यक्रम
    स्थानिय तथा राष्ट्रिय कलाकारहरुको साङ्गितिक प्रस्तुति
    मिति २०७५ :कार्तिक २१ गते
    समय बिहान : ११ बजे
    स्थान गंगाजमुना ५, : फुलखर्क तिनखण्डे बजार धादिङ

    आयोजक

    हातेमालो समाज नेपाल गंगाजमुना ५,फुलखर्क धादिङ जानकारीको लागि ९८५१२००४६०,९८४३३८०२८३,९८४३२६१२२६

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल कार्तिक २८ गतेको राशिफल

    आज कार्तिक २८, २०८२ (नोभेम्बर १४, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    गगन थापाको आत्मालोचना : “देउवालाई सभापति बन्न दिनु मेरो राजनीतिक भूल थियो”

    काठमाडौं, कार्तिक २७ — नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको १४औँ महाधिवेशनमा शेरबहादुर देउवालाई सभापति...

    रंगेलीमा दुई युवक लागूऔषधसहित पक्राउ

    मोरङ, कार्तिक २७ – रंगेली नगरपालिका–४ मा सशस्त्र प्रहरी बल बोर्डर आउटपोस्ट (बीओपी) ले लागूऔषधसहित...

    रवि लामिछाने र छविलाल जोशीको सहकारी ठगी मुद्दामा बहस सुरु

    बुटवल, कार्तिक २७ — सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने...

    सुधन गुरुङको चेतावनी: ‘माग पूरा नभएसम्म चुनाव हुन दिन्नौं

    काठमाडौँ, कार्तिक २७ — “हाम्रो माग पूरा नभएसम्म चुनाव हुन दिन्नौं,” नेपालका संस्थापक भनेर चिनिने...