महेश न्यौपाने – रोल्पा सदरमुकाम लिवाङ अव सिसि क्यामेरावाट निगरानी हुने भएको छ । जिल्ला प्रहरी कार्यालय रोल्पाको अनुरोधमा रोल्पा नगरपालिका लगायत अन्य विभिन्न निकायको सहयोगमा सिसि क्यामेरा जडान भए संगै वजार क्षेत्र सिसि क्यामेराको...बाँकी
नुवाकोट – जिल्लाको ककनी र सूर्यगढी गाउँपालिकामा पहिरो जाँदा दुई घर भत्काएको छ । ककनी गाउँपालिका–४ ढुङ्गेपौवामा गएराति पहिरो जाँदा स्थानीय कृष्ण लामाको दुईकोठे घर पूर्ण रुपमा भत्किएको छ । घर भत्किएपछि लामाको छ जनाको...बाँकी
गौरव पोखरेल काठमाडौं – आइतबार साँझदेखि अपहरणमा परेका ११ वर्षीय बालकको खोजीमा जुटेको प्रहरी र अपहरणकारीबीच मुठभेड हुँदा २ जना अपहरणकारीको मृत्यु भएको छ ।महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले डोलेश्वरमा अपहरणकारीमाथि गोली चलाउँदा अजय तामाङ र...बाँकी
सल्यान – सल्यानको कपूरकोट गाउँपालिकामा रहेको कालिका माध्यमिक विद्यालयमा तारजाली लगाएर निर्माण गरिएको चौर अविरल वर्षाले बगाएको छ । कपुरकोट ३ मा रहेको उक्त विद्यालयमा चौर निर्माण गर्दा लगाइएको तालजालिमध्ये १७५ थान जालि बगाएको विद्यालयले...बाँकी
दाङ –तुलसीपुर सडक खण्ड अन्तरगत पर्ने दाङको ग्वारखोलाले बस बगाउँदा गम्भीर घाईते भएका ५ जनालाई कोहोलपुर रेफर गरिएको छ । राप्ती अञ्चल अस्पताल तुलसीपुरमा सामान्य उपचार पछि थप उपचारका लागि कोहोलपुर रेफर गरिएको छ ।...बाँकी
जाजरकोट – जाजरकोटको सदरमुकाम खलंगामा अाइतबार बिहान गएको पहिरोले घर पुरिदा मृत्यु हुनेको संख्या ८ पुगेको छ । एक जना घाइते छन् भने एकजना बेपत्ता छन् । जारजरकोटका प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले दिएको जानकारी...बाँकी
म्यानपावर व्यवसायीहरुसँग सामूहिक तस्वीर खिचाउँदै प्रधानमन्त्री केपी शर्मा ओली । अरुण बराल काठमाडौ – यसैसाता दिल्लीस्थित सरिता बिहारमा एकजना प्रदेश ५ का बासिन्दासँग भेट भयो । उनले त्यहाँ रहेको सिरियन रेष्टुरेन्टमा कफी खाँदै यस्तो दुःखेसो...बाँकी
कमल सिंह, कुवेत। युएई – सहयोगको आशामा अस्पतालको शैयामा छटपटाइरहेका बागलुङका होम बहादुर मल्ल शिर्षकको समाचार पहिलोपटक हिमालीसंचार डटकम अनलाइनबाट प्रकाशित भएपछि ठकुरी सहयोग संजाल युएई सहयोगका लागी जुटेको संजालका सचिब जीवन सिंह ठकुरी जानकारी दिएका...बाँकी
तेह्रथुम – लालीगुराँस नगरपालिका तेह्रथुमको वसन्तपुरमा अत्यधिक मादक पदार्थ सेवन गरी बजारमा होहल्ला गर्दै हिँडेका यातायात व्यवस्था कार्यालय लहानका निमित्त कार्यालय प्रमुख ज्ञानु दाहालसहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । शनिबार बिदाको दिन घुम्न...बाँकी
मनाङ – सिगापुरमा ‘A’ लेवल पढ्दै गरेका मनाङ नासो गाउँपालिका दानक्युका ३३ वर्षीय अपिल लामा आफ्नै गाउँमा माछापालनमा व्यस्त छन् । करीब ३ रोपनी क्षेत्रफलमा माछा फार्म बनाएर विगत डेढ वर्षदेखि उनी व्यवसाय शुरु गर्दै...बाँकी