News Portal

गृहपृष्ठ Flash News, समाचार, समाज

चेलीबेटी समाज नेपालले निकाले लैगिङ्क हिंसा बिरुद्ध र्‍याली

रबिन्द्र बराल मोरङ : लैङ्गगिक हिंसा दुव्यवाहार छैन हामीलाई स्वीकार भन्ने मुल नाराका साथ २७ अाै लैङ्गिक हिंसा बिरुद्ध १६ दिने अभियान अन्तरगत बिहीबार माेरङकाे सुनवर्सि नगरपालिका स्थित डाईनियाँ बजारमा बिहीबार प्रभात फेरि निकालिएको छ...बाँकी

मप विश्वविद्यालयमा बिधि मिचेर भ्रमको खेती गर्दै उपकुलपति कोइराला

सुर्खेत : मध्यपश्चिमाञ्चल विश्वविविद्यालयमा करिब ३ महिनादेखि चलेको आन्दोलन निश्कर्षमा पुग्न सकेको छैन । यही अवस्थामा समस्या समाधान गर्नुको साटो उपकुलपति (भिसी) उपेन्द्र कोइलालाले विधि मिचेर निर्णय गर्दा समस्या झन् बल्झिएको छ । बिहीबार रजिष्टार...बाँकी

तनहुँको अँधेरीखोलामा पुरुषको अस्थिरपञ्जर भेटियो

तनहुँ : तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नं. २, अँधेरीखोलामा एक पुरुषको अस्थिपञ्जर फेला परेको छ । उक्त अस्थिपञ्जर आँबुखैरेनी गाउँपालिका-३ आँबुकोटका ४४ वर्षीय गोरे भनेर चिनिने तेज बहादुर थापाको भएको प्रहरीले जनाएको छ । गत...बाँकी

सामाजिक कार्यमा जुट्दै न्यौपाने, मृगौला पीडितलाई गरे आर्थिक सहयोग

कर्ण अधिकारी/मकाउ : बिगत केही वर्ष देखि मकाउमा व्यापार गर्दै आएका समाजसेवी भावना लिएर अगाडी बढ्दै गरेका युवराज न्यौपानेले यस पटक पनि मृगौला पीडित मोरङ हरैचाका सोफिया अधिकारीलाई मण्डेला ग्लोबल कम्पनीको तर्फबाट आर्थिक सहयोग हस्तान्तरण...बाँकी

खेलकुदमन्त्रीलाई स्वागत गर्न घण्टौसम्म पोखरा रंगशालामै विद्यार्थीलाई खाली खुट्टामा उभ्याईयो

युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मालाई पोखरा रंगशालामा एनप्याब्सन कास्कीको खेलकुद महोत्सव उद्घाटन क्रममा मंगलबार स्वागत गर्दै विद्यार्थी । तस्बिर : वासुदेव पौडेल/रासस  पोखरा : लेखनाथ — ४५ विद्यालयका ८ हजार विद्यार्थी, खेलाडी र ३० हजार अभिभावकले...बाँकी

तपाईको राशिफल : आज वि.सं.२०७५ साल मंसिर २० गते बिहीबार, इश्वी सन् २०१८ डिसेम्बर ६ तारिख नेपाल संवत् ११३९

ज्योतिष लक्ष्मीप्रसाद बराल ९८४१३५२१६४ मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ सामान्य काममा धन र श्रम खर्चनुपर्ला। समस्याप्रति गम्भीर नबन्दा दु:ख पाइनेछ। कामको चाप बढ्नेछ भने शरीरमा कमजोरी तथा आलस्य अनुभूति...बाँकी

अब सीसी टिभीको निगरानीमा गोरखा बजार

गोरखा : गोरखा बजारमा सीसी टिभी जडान गरिएको छ । सामुदायिक सेवा केन्द्रको अगुवाइमा ३९ वटा क्यामरा जडान गरिएको हो । गोरखा नगरपालिकाको वडा नम्वर ६, ७ र ८ को मुख्य बजार क्षेत्रमा क्यामरा जडान...बाँकी

संघिय सरकार र प्रदेश सरकार विच देखिएका असमझदारी समन्वय परिषदको वैठकले हल गर्छ : परराष्ट्रमन्त्री ज्ञवाली

परराष्ट्रमन्त्री प्रदीप -ज्ञवालीले संघीय सरकार र प्रदेश सरकार विच देखिएका असमझदारी अन्तरप्रदेश समन्वय परिषदको वैठकले हल गर्ने वताउनुभएको छ । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री, विषयगत मन्त्री र सचिवहरुसंग वुधवार मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा भएको भेटघाट...बाँकी

पुलिसलार्इ स्तब्ध बनाउँदै संकटा दोस्रो स्थानमा उक्लियो

काठमाडौं : शहीद स्मारक ए डिभिजन लिग फुटबलमा विभागीय टिम नेपाल पुलिस क्लब संकटासँग पराजित भएको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा मंगलबार सम्पन्न खेलमा संकटाले पुलिसलाई २-१ गोलअन्तरले स्तब्ध पारेको हो ।...बाँकी

ग्वालावारी सा.ब.को १५ औं बार्षिक साधारण सभा सम्पन्न

प्रकाश योगी/कंचनपुर : ग्वालावारी सामुदायिक बन उपभोक्ता समूहको १५ औं बार्षिक साधारण सभा ग्वालावारी सा.ब उ. स.को कृष्णपुर नगरपालिका २ वाणी कंचनपुरको कार्यलय परिसरमा सम्पन्न भएको छ । कार्यक्रम सामुदायिक बनका अध्यक्ष बलराम पन्तको सभापतित्वमा...बाँकी