News Portal

चेलीबेटी समाज नेपालले निकाले लैगिङ्क हिंसा बिरुद्ध र्‍याली

हिमाली संचार संवाददाता
६१५ पटक

रबिन्द्र बराल
मोरङ : लैङ्गगिक हिंसा दुव्यवाहार छैन हामीलाई स्वीकार भन्ने मुल नाराका साथ २७ अाै लैङ्गिक हिंसा बिरुद्ध १६ दिने अभियान अन्तरगत बिहीबार माेरङकाे सुनवर्सि नगरपालिका स्थित डाईनियाँ बजारमा बिहीबार प्रभात फेरि निकालिएको छ ।

महिला हरुले सुनवर्सि नगरपालिका काे कार्यलय देखि निकालेको र्यालिमा बजार परिक्रमा गर्दे समुदायक भवनमा गएर र्‍याली सम्पन्न भएको थियो । उक्त र्‍यालीमा नगरपालिकाका मेयर, वडाध्यक्ष, विद्यार्थी, स्थानीय लागयतकाे सहभागीता रहेको थियोे ।

उक्त र्‍यालीमा बाल बिवाह सामाजिक अपराध हाे, दाईजाे प्रथा अन्त्य गर, घरेलुु हिंसा अन्त्य गर, महिला हिंस विरुद्ध एक हाै, बलत्कारीलाई कार्वाही गर, छाेरी लाई दाईजाे हाेईन शिक्षा देऊ, छाेरा र छाेरी भेदभाव गर्ने पाईदैन जस्ता प्लेकार्ड बाेकेर बजार परिक्रमा गरेका थिए । उनिहरुले सहभागीहरुलाई अन्तरक्रिया समेत गराएका थिए । कार्यक्रमकाे प्रमुख अतिथि नगरपालिका मेयर काली प्रसाद दास लगायतकाे उपस्थित समेत रहेको थियो । 

अन्तरक्रिया कार्यक्रममा चेलिबेटी समाजका अध्यक्ष उषा झा ठाकुर, लक्ष्मी श्रेष्ठ, गायत्री श्रेष्ठ, सविता राइमाझि, अासा बहरदार लगायतकाे उपस्थित समेत रहेको थियो । प्रमुख अतिथिले भने रंगेली नगरपालिकामा रहेको चेलिबेटी समाजले सुनवर्सि नगरपालिकामा अाएर महिला हिंसाकाे कार्यक्रम सन्चालन गरेकाेमा अाफु खुशि भएको र अागमि दिन हरुमा अझै नयाँ नयाँ कार्यक्रमहरु लिएर अाउन समेत अाग्रह गरे ।

चेलिबेटी समाजले अबका दिनहरुमा शहर मुखि मात्रै नभए र गाउँ घर तिर समेत अाफ्नाे कार्यक्रमलाई निरन्तरता दिने र महिलाहरुले अाफ्नाे घरमा महिला हिंसा भए अाफ्नाे संस्था चुप लागेर नबस्नेे नहुने, सबै महिला एक जुट भएर अगाडि बढने संस्था कि अध्यक्ष उषा झा ठाकुरले बताईन। कार्यक्रममा सहभागीहरुले महिला हिंसाकाे बारेमा बाेलेका थिए ।

चेलीबेटी समाज नेपाल, नारीउत्थान महिला फेडरेसनकाे अायाेजना तथा अाेरेक नेपाल, सद्भाव बचत तथा ऋण सहकारी संस्था रंगेली र सुनवर्सि नगरपालिकाकाे सहयाेगमा कार्यक्रम अायाेजना गरिएको थियोे। नारिउत्थान महिला फेडरेसन कि अध्यक्ष बिमला देवि दासकाे सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियोे ।

प्रतिकृया दिनुहोस्

मतगणना अपडेट : समानुपातिकतर्फ पनि रास्वपालाई ५७ प्रतिशतभन्दा बढी मत

काठमाडौँ । प्रत्यक्षतर्फ शानदार मत पाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक तर्फ पनि उल्लेख्य...

भक्तपुर–२ को नतिजापछि बस्नेत बोले– जनताको निर्णय सर्वोपरि

भक्तपुर–२ मा पराजित बस्नेत: जनताको निर्णय सम्मान गर्छु काठमाडौं — भक्तपुर क्षेत्र नम्बर २ बाट...

सर्लाही-४ मा गगनसँग मतान्तर बढाउँदै अमरेश

सर्लाही-प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सर्लाही जिल्ला निर्वाचन क्षेत्र नम्बर ४ को मतगणनाको पछिल्लो प्रारम्भिक परिणाम सार्वजनिक...

आज २०८२ साल फागुन २३ गतेको राशिफल

आज फागुन २३, २०८२ ( मार्च ७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

प्रचण्ड रुकुम पूर्वबाट निर्वाचित

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड रुकुम पूर्वबाट निर्वाचित भएका छन् ।...