News Portal

गृहपृष्ठ Flash News, समाचार, समाज

रंगेली बचतले श्रीमद्भागवत लगाएर खरिद गरिएकाे एम्बुलेन्स रंगेलीका जनताले सदुपयोग गर्न नपाएको गुनासो

रबिन्द्र बराल माेरङकाे रंगेली नगरपालिका ७ मा रहेको रंगेली वचत तथा ऋण सहकारी संस्थाद्वारा संन्चालित एम्बुलेन्स धनपालथान स्थित कदमाहाबाट संन्चालन भएको पाईएकाे छ । २०६७ सालमा रंगेली बचतले रंगेली बासि तथा साधारण सदस्यहरुलाई शुलभ र...बाँकी

किन हट्दैन अछाममा छाउपडी प्रथा ?

मेनुका ढुंगाना अछाम : २०७३ साल मंसिर ४ गते साविकको तिमिल्सैन गाविसकी २१ वर्षीया डम्बरा उपाध्याय र पुस ३ गते साविकको गाज्रा गाविसकी १५ वर्षीया रोशनी तिरुवाको छाउपडी गोठमा ज्यान गयो । १ महिनाको अविधिमा...बाँकी

सुर्खेतका एक युवाले मलेसियाबाट पैसा मात्रै ल्याएनन्, सिप पनिसँगै ल्याएर आए

नगेन्द्र उपाध्यय सुर्खेत : घरको आर्थिक अवस्था कमजोर भएका कारण साहुसँग ऋण गरेर वीरेन्द्रनगरका अम्मरबहादुर खड्का २० वर्षकै उमेरमा रोजगारीका लागि मलेसिया पुगे। १० वर्ष मलेसियामा बिताएका खड्काले पैसा मात्रै कमाएनन्, मलेसियाबाट सीप पनिसँगै ल्याएर आए।...बाँकी

मालपोत कार्यालय सुर्खेतमा एल.आर.ई.एम.एस. प्रणाली मार्फत अनलाईन सेवा प्रदान

सुर्खेत : मालपोत कार्यालय सुर्खेतबाट प्रवाह हुने घरजग्गा रजिष्ट्रेशन तथा रोक्का, फुकुवा तथा अन्य सेवाहरुलाई प्रभावकारी, सुरक्षीत र स्वच्छ बनाउन समय सापेक्ष प्रणालीलाई परिवर्तन गरी जग्गा प्रशासन सम्बन्धी सेवाहरुलाई सूचना प्रविधिमा आधारित गराउन अत्यावश्यक महशुस...बाँकी

मेलम्चीमा सरकारी बोली फेरियो, कार्यकारी निर्देशकले तोके नयाँ भाकाठेकदारले माग्यो ३६ करोड

रघुनाथ बजगाँई/काठमाडौं : ६० दिनमा मेलम्चीको पानी आउँछ भनेको भोलिपल्टै सरकारी अधिकारीहरुले बोली फेरेका छन् । उनीहरुका अनुसार यो ६० दिनमा मेलम्चीको पानी सुन्दरीजलस्थित ट्यांकीमा पानी खसाल्न सकिने अवस्था त बन्छ तर, पानी भने आइहाल्ने...बाँकी

तपाईंको राशिफल : आज वि.सं.२०७५ साल मंसिर १८ गते मंगलबार, इश्वी सन् २०१८ डिसेम्बर ४ तारिख

– ज्योतिष लक्ष्मीप्रसाद बराल ९८४१३५२१६४ मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ घुमफिर तथा मनोरञ्जनको समय छ। प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ। भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। अतिथिका रूपमा सत्कार...बाँकी

फेरि कुवेतमा एक नेपाली महिलाको मृत्यु

कुवेत : झापा जिल्लाको गौरादह वडा नम्बर -५ घर भइ कुवेतमा घरेलु कामदारको रुपमा काम गर्दै आउनुभएकि ३८ बर्षिया रमा श्रेष्ठको २०१८ डिसेम्बर २ तारिख आइतबार बिहान मृत्यु भएको छ । मृतक रमा श्रेष्ठको मृत्युको...बाँकी

मेक्सिको र केन्यालाई पछि पार्दै श्रृंखला, फाइनलमा प्रवेश

काठमाडौं–  मिस वल्र्ड २०१८ मा नेपालकी चेली श्रृंखला खतिवडाले मल्टिमिडिया अवार्ड हात पारेकी छन् । २३ वर्षीया खतिवडाले मिस वल्र्डमा मेक्सिको र केन्याकी प्रतिस्पर्धीलाई पछि पार्दै मल्टिमिडिया अवार्ड हात पार्न सफल भएकी हुन् । मल्टिमिडिया...बाँकी

जेट एयरवेजका विमान एकैदिनमा१४ ओटा उडान रद्ध 

नयाँ दिल्ली – भारतको निजी विमान सेवा प्रदायक कम्पनी जेट एयरवेजका सोमबार एकैदिन १४ ओटा उडान रद्ध भएका छन् । तलब लगायतका पाउनु पर्ने विभिन्न सेवाहरु नपाएको भन्दै आन्दोलन स्वरूप विमान चालकहरुले विरामी भएको बताउँदै...बाँकी

 नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घट्यो

काठमाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले पेट्रोलमा २ रुपैयाँ र डिजेल/मट्टितेलमा पनि दुई रुपैयाँ घटाएको हो । नेपाल सरकार तथा निगम सञ्चालक समितिको २०७१ सालको निर्णय बमोजिन स्वतः सञ्चालित...बाँकी