News Portal

मेक्सिको र केन्यालाई पछि पार्दै श्रृंखला, फाइनलमा प्रवेश

हिमाली संचार संवाददाता
७७१ पटक

काठमाडौं–  मिस वल्र्ड २०१८ मा नेपालकी चेली श्रृंखला खतिवडाले मल्टिमिडिया अवार्ड हात पारेकी छन् । २३ वर्षीया खतिवडाले मिस वल्र्डमा मेक्सिको र केन्याकी प्रतिस्पर्धीलाई पछि पार्दै मल्टिमिडिया अवार्ड हात पार्न सफल भएकी हुन् ।

मल्टिमिडिया अवार्डका लागि सान्या टुरिजम भिडियो च्यालेञ्जको उत्कृष्ट पाँचमा नेपालसहित केन्या, चीन, पोर्टो रिको र बेलायत परेका थिए । त्यसमध्ये ओभरअल मल्टिमिडिया फाइनालिष्टमा नेपाल, मेक्सिको र केन्याले स्थान बनाएका थिए ।

यो सँगै खतिवडा मिस वल्र्ड २०१८ को फाइनलमा पुगेकी छन् ।

चीनको सान्या सहरमा मिस वल्र्ड २०१८ को लागि १ सय २१ देशका सुन्दरी प्रतिस्पर्धामा थिए । सुरुवातमै आफ्नो दाबेदारी बलियो देखाएकी मिस नेपाल खतिवडा टप ३० मा परेकी थिईन् ।

प्रतिकृया दिनुहोस्

भुटानी शरणार्थी समस्या समाधानका लागि सरकारसँग सक्रिय पहलको माग

लन्डन, वैशाख ६ — भुटानी शरणार्थी समस्या दीर्घकालीन रूपमा टुंग्याउन र भुटानमा रहेका नेपालीभाषी राजनीतिक...

अबैध रूपमा खोला उत्खनन, नगरपालिका मौन

मोरङ, वैशाख ६/रविन्द्र बराल – मोरङको रतुवामाई नगरपालिका–५ स्थित रतीलाल टोल नजिक रहेको बक्राहा खोलामा अवैध...

भोलिदेखि गोरखाका सामुदायिक विद्यालय सञ्चालनमा आउने

गोरखा, वैशाख ६ — गोरखा जिल्लाका सामुदायिक विद्यालयहरुमा भोलि सोमबारदेखि पठनपाठन सुरु गरिने भएको छ।...

आज २०८३ साल वैशाख ६ गतेको राशिफल

आज वैशाख ६, २०८३ ( अप्रिल १९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

आज २०८२ साल वैशाख ५ गतेको राशिफल

आज वैशाख ५, २०८३ ( अप्रिल १८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...