News Portal

तनहुँको अँधेरीखोलामा पुरुषको अस्थिरपञ्जर भेटियो

हिमाली संचार संवाददाता
७१६ पटक

तनहुँ : तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नं. २, अँधेरीखोलामा एक पुरुषको अस्थिपञ्जर फेला परेको छ । उक्त अस्थिपञ्जर आँबुखैरेनी गाउँपालिका-३ आँबुकोटका ४४ वर्षीय गोरे भनेर चिनिने तेज बहादुर थापाको भएको प्रहरीले जनाएको छ ।

गत कात्तिक १२ गतेदेखि वेपत्ता भएका थापाको अँधेरीखोलामा दुर्गन्धित भई सडेगलेको अवस्थामा अस्थिपञ्जर फेला परेको इलाका प्रहरी कार्यालय आँबुखैरेनीले जनाएको छ ।

थापाको अस्थिपञ्जरसँगै भेटिएको कपडाका आधारमा उनका आफन्तले शव पहिचान गरेको प्रहरी निरीक्षक सन्तोष रोक्काले जानकारी दिए । भिरबाट लडेर थापाको मृत्य भएको हुन सक्ने भञ्ज्याङन्युजले बताइएको छ ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन १ गतेको राशिफल

आज फागुन १, २०८२ ( फेब्रुअरी १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सांसदका तीखा प्रश्नमा नयाँ पुस्ताका मन्त्री अलमल

काठमाडौँ, २९ माघ – प्रतिनिधिसभाको पछिल्लो बैठकमा सांसदले उठाएका प्रश्नको जवाफ दिने क्रममा एक मन्त्री...

अदालती प्रक्रियाको सम्मान गर्छु, न्याय पाउनेमा विश्वस्त छु: रवि लामिछाने

काठमाडौँ, माघ २९ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले...

इन्टरपोलको समन्वयमा विदेशबाट १० फरार प्रतिवादी नेपाल फिर्ता

काठमाडौँ। स्वदेशमा अपराध गरी विदेश भागेका दश जनालाई नेपाल प्रहरीले अन्तरराष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) सँगको...

आज २०८२ साल माघ २९ गतेको राशिफल

आज माघ २९, २०८२ ( फेब्रुअरी १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...