News Portal

  • गृहपृष्ठ अन्तर्राष्ट्रिय, पत्रपत्रिका, विश्व, समाचार

    पूर्वप्रधानमन्त्री इमरान खानका भाषण प्रसारणमा रोक

    एजेन्सी – पाकिस्तान सरकारले टेलिभिजन च्यानलहरुमा पूर्वप्रधानमन्त्री इमरान खानको भाषण प्रसारणमा रोक लगाएको छ। पाकिस्तानको इलेक्ट्रोनिक मिडियाको नियामक निकायले टेलिभिजन च्यानलबाट इमरान खानको भाषण प्रसारण गर्न रोक लगाएको हो। इमरान खानले आपत्तीजनक र कानुन विपरीतका अभिव्यक्ति...बाँकी

    कुवेतले वातावरणीय सुशासन मापदण्ड अनुसार आठ मध्ये दुई मापदण्ड मात्र लागू

    कुवेत सिटी – अक्सफोर्ड बिजनेस ग्रुपद्वारा प्रकाशित एक अध्ययनले कुवेतको अर्थतन्त्रले खाडी अर्थतन्त्रले दिगोपनको मापदण्ड, विशेष गरी वातावरणीय शासनको मापदण्डको पालना गर्ने हदसम्म निर्धारण गर्नका लागि तय गरेको ८ मापदण्डमध्ये दुई मात्रै पालना गरेको देखाएको...बाँकी

    भारतले पनी बनायो लडाकु हेलिकप्टर!

    काठमाडौं – भारतले आफ्नै देशमा निर्मित लडाकु हेलिकोप्टरको नाम ‘प्रचण्ड’ राखेको छ। उक्त हेलिकोप्टरलाई सोमबार भारतीय वायु सेनामा सामेल गरिएको भारतीय रक्षामन्त्री राजनाथ सिंहले ट्वीट गरेका छन्। भारतीय रक्षामन्त्री राजनाथ सिंहले प्रचण्ड हेलिकोप्टरले स्थल र...बाँकी

    विमान अवतरण गर्ने बेलामा पाइलट निदाएपछि…

    शनिबार ४ भदौ २०७९ एजेन्सी। सुडानबाट सोमबार इथियोपिया उडेको विमानका दुवै पाइलट निदाएपछि अवतरण नगरी धावनमार्ग पार गरेर गएको घटनाले उडान क्षेत्रमा तरंग ल्याएको छ। यो घटना खार्तुमबाट अदिस अबाबा जाँदै गरेको इथियोपियन एयरलाइन्सको बोइङ...बाँकी

    प्रेम गीत-३ चिनियाँ भाषामा चीनमा प्रदर्शन गरिने

    बिहीबार २, भदौ २०७९ काठमाडौँ। नेपाली फिल्म ‘प्रेमगीत ३’ चिनियाँ भाषामा डब गरेर चीनमा पनि रिलिज हुने भएको छ। प्रदीप खड्का अभिनित ‘प्रेमगीत ३’को चीनमा रिलिजका लागि मुम्बईमा वितरण कम्पनीहरु यूएफओ, मधु इन्टरटेनमेन्टसहित नेपाली र भारतीय निर्माताबीच...बाँकी

    बेलायती प्रधानमन्त्री बन्ने दौडमा बाँकी रहे चार जना, भारतीय मुलका ऋषि सुनक सबैभन्दा अघि

    बेलायत – बेलायतमा तेस्रो चरणको चुनाव भएपछि बेलायती प्रधानमन्त्री बन्ने दौडमा चार जना बाँकी रहेका छन्। समाचार संस्था रोयटर्सका अनुसार सोमबार कन्जरभेटिभ पार्टीका सांसदहरूले आफ्नो नयाँ नेता छान्न तेस्रो पटक मत हालेका थिए। सबैभन्दा कम...बाँकी