News Portal

गृहपृष्ठ पत्रपत्रिका, मनोरञ्जन, मुख्य खबर, विज्ञान-प्रविधि

टेरिष्टोरियल प्रबिधिबाट प्रभु टीभीले सुरु गर्‍यो मोबाइलमै टीभी हेर्ने सेवा

काठमाडौं : नेपालको अग्रणी बिजनेस ग्रुप प्रभु समूहले मोबाइलमै टेलिभिजन हेर्ने (ओटीटी) सेवा सुरु गरेको छ। टेरिष्टोरियल प्रबिधिमा आधारित टेलिभिजन बितरण सेवा ‘प्रभु टीभी’ समेत सञ्चालन गरिरहेको यो समूहले अब इन्टरनेटका माध्यमबाट मोबाइलमा पनि टीभी हेर्न मिल्ने...बाँकी

अब सबै बैंकको एटिएम मेसिनमा नेपाली भाषा

काठमाडौं, ६ जेठ : तपाईंलाई आवश्यकपर्ने पैसा बैंक तथा वित्तीय संस्थाबाट कसरी निकाल्नुहुन्छ ? एटिएम मेसिनको प्रयोग गर्नुहुन्छ वा चेकमार्फत गर्ने गर्नुभएको छ ? साक्षर व्यक्तिले सहजै रुपमा एटिएम मेसिनमा कार्ड राखेर सहजै पैसा निकाल्न...बाँकी

सल्यानको पश्चिमी क्षेत्रमा नेपाल दुर सञ्चार र एनसेलका सेवाग्राही मारमा

दुर्गा वि सि/ सल्यान, ५ जेठ : सल्यानकाे बनगाड कुपिण्डे नगरपालिकामा नेपाल दुरसंचार कम्पनीका नमस्ते र स्काई फाेनमा नेटवर्क नहुदा स्थानीय उपभोक्ता मारमा परेका छन् । प्राइभेट कम्पनी एनसेलको सेवा समेत १ महिना देखि अबरुद्ध...बाँकी

हिमाली जिल्ला डोल्पाका ग्रामीण बस्तीका जनता प्रविधिसँग जोडिँदै

विष्णुप्रसाद देवकोटा डोल्पा, १० बैशाख : उमेरले ६५ वर्षका भएका आइते रोकाया मंगलबार निकै खुसी थिए। साविकको माझफाल गाविस हालको ठूलीभेरी नगरपालिका ६ का उनलाई पहिलो पटक घरबाटै काठमाडौंमा रहेका आफन्तसँग मोबाइलमा कुरा गर्न पाउँदा...बाँकी

सल्यान पश्चिम क्षेत्रमा एनसेल सेवा प्रदायीक कम्पनीले आफ्ना सेवाग्राहिलाई दुख दियो

चैत ५, बिहीवार : सल्यानको पश्चिम क्षेत्रमा एनसेल सिम प्रयोग कर्ताहरु मारमा परेका छन् । नेपाल दुरसञ्चारले यस क्षेत्रमा सेवा प्रवाह नगर्दा एनसेलको भर परेका स्थानीयलाई उक्त सेवा प्रदायीक कम्पनीले ठगिरहेको छ । १ महिना...बाँकी

फेसबुक, इन्स्टाग्राम र ह्वाट्समा विश्वभर समस्या

काठमाडौं, १ बैशाख : चर्चित सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राम र ह्वाट्स एपमा समस्या आएको छ । आइतबार अपरान्ह नेपालसहित विश्वभरका प्रयोगकर्ताले ३ सामाजिक सञ्जालमा समस्या व्यहोरेका हुन् । फेसबुकसँग मातहतको इन्स्टाग्राम र ह्वाट्स एपमा आइतबार...बाँकी

“अप्रिल फुल”मा माइक्रोसफ्टले लगायो प्रतिबन्ध

एजेन्सी : यो वर्ष माइक्रोसफ्ट कम्पनीमा कुनैपनि अप्रिल फुल प्रांक हुनेछैन । किनकी माइक्रोसफ्ट कम्पनीले आफ्ना कर्मचारीहरुलाई अप्रिल फुलको दिन कुनैपनि कर्पोरेट प्रांक नगर्न निर्देशन दिएको छ । माइक्रोसफ्टकी मार्केटिङ विभाग प्रमुख क्रिस क्यापोसेलाले जारी...बाँकी

नेपाल सरकारसंग दर्ता नगरे सामाजिक सञ्जाल बन्द : सञ्चारमन्त्री बाँस्कोटा

चैत्र ४, काठमाडौँ : सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले नेपाललाई सामाजिक सञ्जाल उपभोगको थलो मात्र हुन नदिने बताएका छन् । उनले नेपालको कानुनअनुसार सामाजिक सञ्जाल कम्पनी दर्ता हुन नआए बन्द गर्ने बताए । मन्त्रालयले संसद्मा दर्ता...बाँकी

फेसबुकमा क्विज खेल्दा ६० हजार प्रयोगकर्ताको डाटा लिक

एजेन्सी : युक्रेनमा बस्ने दुईजना युवकहरुले एक अनलाइन क्विजका माध्यमबाट ६० हजारभन्दा धेरै फेसबुक प्रयोगकर्ताको फेसबुक प्रोफाइल डाटा चोरी गर्न सफल भएका छन् । अनलाइन क्विजको माध्यमबाट प्रयोगकर्ताको ब्राउजरमा भाइरसयुक्त एक्सटेन्सन इन्स्टल गराएर उनीहरुले प्रयोगकर्ताको...बाँकी

मृत्युपछि हाम्रै फेसबुक एकाउन्ट पनि के हुन्छ ?

तपाइको मनमा ‘मानिस मरेपछि फेसबुक एकाउन्ट के होला ?’ भन्ने जिज्ञाशा छ भने तल हामीले त्यसबारे चर्चा गरेका छौं । यहाँ हामीले फेसबुकको केहि यस्तो सेटिङको बारेमा बताउन गईरहेका छौं जसको बारेमा तपाइँलाई थाहा नहुन...बाँकी