News Portal

  • गृहपृष्ठ विज्ञान-प्रविधि

    एप्पलले रच्यो इतिहास, १० खर्ब डलर मूल्यको दुनियाँकै पहिलो कम्पनी

    आइफोन निर्माता कम्पनी एप्पल १० खर्ब डलर मूल्य भएको विश्वकै पहिलो कम्पनी बनेको छ । कम्पनीको शेयर मूल्यमा भएको बढोत्तरीसँगै एप्पलले बिहीबार १० खर्ब डलर मूल्यको कोशेढुङ्गा पार गरेको हो । दोश्रो त्रैमासिक अवधिको सन्तोषजनक...बाँकी

    एनटीको सट्टामा अब ‘नमस्ते रिचार्ज’ कार्ड

    काठमाडौं । नेपाल टेलिकमले आफ्ना सेवाहरु रिचार्ज गर्नका लागि नमस्ते रिचार्ज ब्रान्डको रिचार्ज कार्ड उपलब्ध गराउने भएको छ । अब सबै रिचार्ज कार्ड ‘नमस्ते रिचार्ज’ को ब्रान्डमा उपलब्ध हुने छन् । कम्पनीले उपलब्ध गराउँदै आएको...बाँकी

    हुवाईका २ नयाँ स्मार्टफोन सार्वजनिक (फोटो फिचर)

    काठमाडौँ — चिनियाँ कम्पनी हुवाईले दुई वटा नयाँ स्मार्टफोन बजारमा ल्याएकाे छ। नोभा सिरिजअन्तर्गतका पछिल्ला स्मार्टफोनहरू नोभा थ्री तथा नोभा थ्री आई अघिल्ला संस्करणका भन्दा आकर्षक र थप सुविधायुक्त रहेकाे कम्पनीकाे दाबी छ । यी दुवै...बाँकी

    मन्त्रीको आदेश नमानेको भन्दै मधेसका सीडीओ फिर्ता पठाउन माग

    जनकपुरधाम – संघीय समाजवादी फोरमले प्रदेश सरकारको निर्देशन अनुसार नागरिकता दिन नमान्ने प्रमुख जिल्ला अधिकारीलाई फिर्ता पठाउन माग गरेको छ । प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्रीले एक हप्ताअघि प्रदेशका ८ वटै जिल्लाका सीडीओलाई जन्मको...बाँकी

    त्रिविमा वेरुजु घटाउन सफ्टवेयरको प्रयोग

    काठमाडौं – त्रिभुवन विश्वविद्यालयले बेरुजु घटाउन ‘त्रिवि सेन्ट्रल वेरुजु इन्फरमेसन म्यानेजमेन्ट सफ्टवेयर सिस्टम’ नामक सफ्टवेयर सञ्चालनमा ल्याएको छ । लेखापरीक्षण महाशाखाले त्रिविका सम्पूर्ण निकायहरुमा आर्थिक पारदर्शिता कायम गर्न सफ्टवेयर सञ्चालनमा ल्याएको बताएको छ । त्रिवि अन्तर्गतका...बाँकी

    ब्रम्हाण्डमा कति तारा छन् ? पत्ता लागिसक्यो !

    काठमाडौं – जब तपार्इँ हामी रातमा आकाशमा झिलमिल तारा देख्छौँ, तब हाम्रो मनमा एउटा जिज्ञासा सधै उठिरहन्छ : आखिर ब्रम्हाण्डमा कति तारा होलान् ? हुनत गीत तथा साहित्यमा नौलाख तारा भन्ने गरिएको छ । तर...बाँकी

    सरकारले देशभर एनालग केबल टेलिभिजन सेवा बन्द गराउन अनुगमन सुरु

    काठमाडौं – सरकारले आगामी देशभरका सबै एनालग टेलिभिजन बन्द गराउन अनुगमन सुरु गरेको छ । सरकारले देशभरि एनालग टेलिभिजन सेवा बन्द गर्न असार मसान्तसम्मको समय दिएको थियो । अब चल्ने एनागल केबल टेलिभिजन ‘अवैध ठहरिने...बाँकी

    इन्टरनेट सेवाको मूल्य नबढ्ने

    रविन्द्र घिमिरे/काठमाडौं । दूरसञ्चार कर लागू भएपछि बृद्धि भएको इन्टरनेटको मूल्य फिर्ता भएको छ । इन्टरनेटको मूल्य समायोजनबारे अध्ययन गर्न बनाएको समितिमा साउन १ गतेखि बढाइएको मूल्य हटाउने सहमति भएको हो । इन्टरनेटको मूल्यलाई वैज्ञानिक...बाँकी

    उडान गर्दा विमान र अवतरण गर्दा हेलिकप्टर

    दिनेश यादव/काठमाडौँ — अमेरिकाको न्युयोर्कस्थित एक कम्पनीले एउटा ‘ट्रान्सफर्मर’ विमान बनाएको छ । जुन ठूलो विमान झै उड्छ, हेलिकप्टर झै ल्याण्ड(अवतरण) गर्न सक्छ । अत्यन्तै हलुका र तीव्र गतिमा उड्ने यो विमानले सयौँ किलोमिटरको यात्रा कम समयमै...बाँकी

    यस्तो हुनेछ सामसुङ मोबाइल : Galaxy Note 9

    एजेन्सी : सामसुङले बजारमा ल्याउने तयारी गरिरहेको नयाँ फ्याब्लेट ग्यालेक्सी नोट नाइन सम्बन्धी केही जानकारीहरु इन्टरनेटमा सार्वजनिक भएका छन् । सबैभन्दा पहिले Geekbench वेबसाइटमा यस फोनका केही स्पेसिफिकेसन तथा तस्वीरहरु लिक भएका थिए । तत् पश्चात्...बाँकी