काठमाडौं – गायिका तथा यूट्यूवर समृद्धि राई ट्राफिक प्रहरीले लिएको लाइसेन्स लिन बग्गीखाना पुगिन् । तर, ट्राफिक प्रहरीले उनलाई गेटमै रोक्यो । कारण थियो, उनले लगाएको कपडा । वान पिस लगाएर बग्गीखाना पुगेकी उनलाई ट्राफिक...बाँकी
वीरगञ्ज – संघीय समाजवादी फोरम नेपालका सांसद प्रदीप यादवले नेपाल-भारत प्रवुद्ध समूहको प्रतिवेदनमा सीमामा तारबार गर्ने प्रस्ताव आएको भन्दै त्यसप्रति आपत्ती जनाएका छन् । नेपाल भारतबीच सदियौंदेखि रहदै आएको रोटी बेटीको सम्बन्धलाई असर पार्ने गरी...बाँकी
सप्तरी – प्रधानमन्त्री केपी शर्मा ओली गत शनिबार प्रदेश २ को संसदलाई सम्बोधन गर्न आउँदा राजपाका ४ जना प्रदेश सांसदले सम्बोधन बहिष्कार गरे । राजपाका महासचिव समेत रहेका सांसद मनिष सुमन, उपेन्द्र महतो, बिक्की यादव...बाँकी
गौरव पोखरेल/काठमाडौं – झण्डै एक वर्षपछि राजधानीमा फेरि एकपटक सर्वसाधारणलाई त्रसित बनाउने गरी ‘हाइप्रोफाइल मर्डर’ भएको छ । २३ असोज ०७४ मा बानेश्वरमा निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद गौचनको गोली हानी भएको हत्यापछि काठमाडौंको बबरमहलमा...बाँकी
युएई । तेह्रथुम जिल्ला फेदाप-२ ओयाक्जुङका खड्कबहादुर जोगी करिब ४ वर्षअघिदेखि युएईको जेलमा छन् । अबुधाबीको एक कम्पनीमा सामान्य मजदुरको काम गरिरहेका जोगी आफ्नै कम्पनीको फिलिपिन्सको सहकर्मीलाई बचाउन सहयोग गर्ने क्रममा फसेको उनकी श्रीमती डम्बरकुमारी...बाँकी
काठमाडौं – सामाजिक सञ्जालमा शावित्री सुवेदीले स्टाटस लेखिन्- ‘बलात्कारीका लिंगमाथि कानुनको टोपी । हत्या र अपराध रोक्न पनि दिनुपर्छ फाँसी ।’ स्टाटस लेखेको ८ घण्टापछि उनी कालो पेटीकोट लगाएर काठमाडौंको माइतीघर मण्डलामा देखा परिन् ।...बाँकी
तस्वीर : रामबाबु नुवाकोट – गेर्खु खोलाको बाढीले गेर्खु पुल बगाएको छ । आइतबार बिहान आएको बाढीले सडकसहित पुलको केही भाग बगाएको हो । अहिले पासाङल्हामु राजमार्गअन्तर्गत नुवाकोटको त्रिशूली-बेत्रावती खण्ड ठप्प भएको छ । पुल...बाँकी
म्याग्दी – म्याग्दीका एक स्थानीय तहका अध्यक्षले जनप्रतिनिधिका हैसियतमा आफूले पाएको सुविधा सामाजिक काममा लगानी गर्नुभएको छ । रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले राज्यले जनप्रतिनिधिको तलबका रुपमा उपलब्ध गराएको रकम गरिब, विपन्न र अनाथ बालबालिकाको...बाँकी
काठमाडौं – बलात्कारीलाई कडा सजायँ हुनुपर्ने माग गर्दै शनिबार काठमाडौंको माइतीघरमा महिलाहरुले अर्धनग्न लगाएर प्रदर्शन गरेका छन् । प्रदर्शनकारीमाथि प्रहरीले हस्तक्षेप गरेर केहीलाई पक्राउ गरेको छ । पेटीकोट लगाएर प्रदर्शन गर्नेहरुमा युवतीका साथै तेस्रो लिंगी...बाँकी
विराटनगर – नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइरालाले संघियतालाई सफल बनाउन सबैको सहयोग आवश्यक रहेको बताएका छन्। विराटनगरमा शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले सङ्घीयताको अभ्यास पहिलो भएकाले केही नमिलेको जस्तो देखिए पनि संविधानमै व्यवस्था भएकाले...बाँकी