News Portal

गृहपृष्ठ मुख्य खबर, राजनीति

अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पामाथि छानविन गर्न काँग्रेसको माग

काठमाडौं : मानव तस्करीमा संलग्न रहेको आरोप लागेका अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाबारे छानविन गर्न नेपाली काँग्रेसले सरकार समक्ष माग गरेको छ। काँग्रेस केन्द्रीय कार्यालयले विज्ञप्ती जारी गर्दै राजदूत शेर्पाका गतिवधिबारे एक सातादेखि प्रश्न...बाँकी

यूएई सरकारले दियो अवैध कामदारलाई थप एक महिना, १ हजार नेपाली स्वदेश फर्किए !

रूपेश अधिकारी युएई : युएई सरकारले देशमा रहेका अबैधानिक कामदारलाई वैध बन्न दिएकोे आममाफी योजनाको अवधि पुनः एक महिना थप गरेको छ । अब यस्ता कामदारले जनवरी २ सम्म समय पाएका छन् । युएईको राष्ट्रिय...बाँकी

गगन थापा महानगरपालिकाको कार्यलयमै पुगेपछि झस्किए मेयर विद्यासुन्दर शाक्य !

काठमाडौं : नेपाली कांग्रेसका युवा नेता एवम् सांसद गगन थापाले कमलपोखरी पुनर्निर्माणमा भएको ढिलाइका बारेमा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यसँग जानकारी लिएका छन् । मंगलबार कांग्रेसका प्रदेश सांसद नरोत्तम बैद्यसहित महानगरपालिकाको कार्यालय सुन्धारा पुगेका थापाले...बाँकी

तरुणदल धादिङले बुझायो सरकारलाई बिरोध सहितको ज्ञापन पत्र

धादिङ : देशमा वढेको दण्डहिनता, महंगी, भ्रष्टाचार तथा न्याय सम्पादनमा ढिलाई लगायत समसामयिक विषयमा नेपाली कांग्रेसको भातृ संगठन धादिङ तरुणदलले स्थानीय प्रशाासन मार्फत नेपाल सरकारलाई विरोध तथा स्मरणपत्र वुझाएको छ । नेपाली कांग्रेसका जिल्ला सभापति...बाँकी

चीनले विश्वभर निःशुल्क वाईफाई सेवा दिने

एजेन्सी : चीनको एक कम्पनीले निकट भविष्यमै अन्तरीक्षमा आफ्नो स्याटेलाइट प्रक्षेपण गर्नेछ, जसले पूरै विश्वभर निःशुल्क वाईफाई सेवा उपलब्ध गराउने लक्ष्य लिएको छ । यदि चिनियाँ कम्पनी लिंक स्योर नेटवर्कको योजना सफल भएमा सन् २०२०...बाँकी

मेलम्चीमा सरकारी बोली फेरियो, कार्यकारी निर्देशकले तोके नयाँ भाकाठेकदारले माग्यो ३६ करोड

रघुनाथ बजगाँई/काठमाडौं : ६० दिनमा मेलम्चीको पानी आउँछ भनेको भोलिपल्टै सरकारी अधिकारीहरुले बोली फेरेका छन् । उनीहरुका अनुसार यो ६० दिनमा मेलम्चीको पानी सुन्दरीजलस्थित ट्यांकीमा पानी खसाल्न सकिने अवस्था त बन्छ तर, पानी भने आइहाल्ने...बाँकी

सिम्ता गाउँपालिकाकाे कर्मचारी भर्नामा बदमासी, रातारात लिष्टमा नाम नै हेरफेर !

सुर्खेत : सिम्ता गाउँपालिकाले गत साउनमा करार सेवामा पदपुर्ति गर्ने सम्वन्धी सूचना प्रकाशित गर्याे । गाउँपालिकाद्वारा साउनको १४ गते प्रथम पटक प्रकाशित गरिएको पदपुर्ति सम्बन्धीको सूचनामा १२ कर्मचारीहरुको आवश्यकता रहेको थियो । आवश्यक कर्मचारीमा गाउँपालिकाले सामुदायिक...बाँकी

नेपाली जनसम्पर्क समिति मकाउले गर्‍यो बिरामी बद्रि पाण्डेलाई आर्थिक सहयोग

कर्ण अधिकारी/मकाउ : बिगत लामो समय देखि टाउको र आँखाको रोगबाट पीडित भई अस्पतालमा उपचार्थ रहनु भएका नेपाल विद्यार्थी संघ तनहुँ क्षेत्र नं १ का सभापति बद्रि पाण्डेलाई नेपाली जनसम्पर्क समिति मकाउका कार्य समितिका पदाधिकारीहरूले...बाँकी

छोरालाई सेनाले मार्यो, बाबुलाई माओवादीले मारे, सरकार- माओवादी दुबै देख्दा मन दुख्छ !

रोल्पा : ढिलो गरी गठन गरिएको बेपत्ता आयोगले आफ्नो काम नगरिदिँदा सशस्त्र द्वन्द्वका बेला बेपत्ता भएकाका परिवारमा चरम निराशा छाएको छ। कतिपय बेपत्ताका परिवारलाई यो आयोग के हो र यसले के गर्छ भन्ने समेत जानकारी...बाँकी

अत्यधिक आयातले चुलियो व्यापार घाटा, चार महिनामा पेट्रोल मात्र ६९ अर्बको आयात

एलिजा उप्रेती काठमाडौं : व्यापार घाटा बढ्दै जानेक्रमले चालू आर्थिक वर्ष (२०७५/०७६) को चार महिनामा पनि निरन्तरता पाएको छ । चार महिनामा देशले ५ खर्ब १३ अर्ब रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेकोमा ९४.३ प्रतिशत आयातित व्यापार...बाँकी