News Portal

गृहपृष्ठ मुख्य खबर, विशेष, समाचार, समाज

तलबको विषयलाई लिएर ड्राइभर महेन्द्रले गरे गेष्टहाउस सञ्चालककै ८ वर्षीय छोराको हत्या

काठमाडौं : स्वस्तीका गेष्टहाउसका सञ्चालक प्रविण कुँवरका छोरा ८ वर्षीय प्रयास कुँवरको अपहरणपछि हत्या भएको छ । हत्यामा संलग्न सोही गेष्टहाउसको गाडी चलाउने ड्राइभर स्याङ्जा भिरकोटका महेन्द्र सार्कीलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध...बाँकी

हरेक क्षेत्रमा पहुँच नभएसम्म महिलाहिंसा अन्त्य नहुने उपेन्द्र यादवको ठोकुवा

विक्रम रौनियार जनकपुरधाम : उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले शक्ति, सत्ता र सम्पतिमा पहुँच नभएसम्म महिलामाथि हुने हिंसा अन्त्य नहुने बताएका छन् । महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयद्वारा जनकपुरमा आयोजित १६ दिने...बाँकी

जनताको सेवा गर्न कार्यकर्ताहरुलाई काँग्रेस नेता शाहीको निर्देशन

कालिकोट : कर्णाली प्रदेश सभा प्रमुख प्रतिपक्ष दल काँग्रेसका नेता जीवन बहादुर शाहीले जनताको सेवा गर्न कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् । कर्णाली प्रदेशको विभिन्न जिल्लाहरुमा भ्रमणमा क्रममा नेता शाहीले काँग्रेस कार्यकर्ताहरुलाई यस्तो निर्देशन दिएका हुन्...बाँकी

विप्लवका लेखकको राष्ट्रिय सम्मेलन सम्पन्न, दुलालको अध्यक्षतामा २९ सदस्यीय केन्द्रीय समिति गठन

काठमाडौं : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसम्बद्ध अखिल नेपाल जनसांस्कृतिक महासंघको एउटा घटक संगठन– अखिल नेपाल लेखक संघको दोस्रो राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । राजधानीमा सोमबार सम्पन्न सम्मेलनले शोभा दुलालको अध्यक्षतामा लम्जेल...बाँकी

मध्यपश्चिम विश्वविद्यालय अस्तव्यत, दुई महिनादेखी आन्दोलन !

सुर्खेत : मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू) मा असोज ७ मा बसेको कार्यकारी परिषद्ले बैठक राखी उपकुलपतिले मनोमानी गरेको भन्दै आन्दोलन भएको २ महिना भन्दा वढि पुगिसकेको छ । आन्दोलनमा लगाइएको ताला नखोलिदा केन्द्रीय कार्यालय, डिन कार्यालय...बाँकी

निर्मलाका हत्यारा सरकारले नै लुकायो : डा.केसी

कञ्चनपुर : प्रा. डा. गोविन्द केसीले सरकारले नै निर्मला पन्तका हत्यारालाई लुकाएको आरोप लगाएका छन् । घटना भएको चार महिना पुग्दासम्म पनि सरकारले अपराधीको पहिचान गर्न नसकेको भन्दै उनले सरकारलाई छिटो अपराधी पक्राउ गर्न माग...बाँकी

बजगाईं जस्तो पो मेयर !

योगेश रावल/टीकापुर – कैलालीको लम्कीचुहा नगरपालिकाका मेयर महादेव बजगाईं फेरि एकपटक चर्चामा आएका छन्। बेलाबेला विभिन्न जनमुखी काम गरेर चर्चामा आइरहने उनी यसपटक नगरपालिकाले गाडी किन्न छुट्याएको बजेट सामुदायिक अस्पताल निर्माणमा खर्च गर्ने निर्णय गरेर...बाँकी

कम्युनिस्ट सरकारका पर्यटन मन्त्री अधिकारी आफ्नै निर्वाचन क्षेत्रमा बने कालो झण्डाको सिकार

पोखरा : कम्युनिस्ट सरकारका संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीलाई आफ्नै गृहजिल्ला कास्कीमा कालो झण्डाको सामना गर्नु परेको छ । नयाँ शक्ति पार्टी नेपालको भ्रातृ संगठन नयाँ शक्ति विद्यार्थी युनियनले सोमबार दिउँसो मन्त्री अधिकारी...बाँकी

बिजुलीको खम्बामा आयो ‘नयाँ युग’

काठमाडौं : मंगलबार बिहानसम्म त्यस्तो खास केही थिएन। अर्थात् पुरानै युग थियो। तर राति त झलमल्ल ‘नयाँ युग’ आएको देखे धेरैले। उहिले राजा महाराजाका फोटोहरु यसरी सजाइन्थे ठाउँठाउँमा। हाम्रो वाणीको वास्ता हुँदैन थियो, मौसूफहरुको महावाणी...बाँकी

कैलालीमा ४३ हजारलाई स्मार्ट लाइसेन्स वितरण

कैलाली : आर्थिक वर्ष ०७४/७५ को साउन महिनादेखि वितरण सुरु गरेको सेती अञ्चल यातायात व्यवस्था कार्यालय धनगढीले हालसम्म झण्डै ४३ हजार जनालाई स्मार्ट लाइसेन्स वितरण गरेको छ । सेती अञ्चल यातायात व्यवस्था कार्यालयका प्रमुख विसनसिङ...बाँकी