News Portal

गृहपृष्ठ मुख्य खबर, राजनीति

काँग्रेस महामन्त्री खड्काले महाधिवेशन प्रतिनिधिमा पाए सर्वाधिक मत, डाँगीको प्यानल विजयी

सुर्खेत। नेपाली काँग्रेस सुर्खेत क्षेत्र नम्बर एकमा झक बहादुर डाँगीको प्यानल विजय भएको छ। संस्थापन (देउवा)समुहबाट डाँगीको प्यानलले भारी मतअन्तरमा विजय हासिल गरेको हो। सभापति डाँगीले सात सय १९ मत लिई विजय भएका छन् भने उनका...बाँकी

कलाकार “चम्सुरी”को मिर्गौला प्रत्यारोपणको कानुनी प्रक्रिया सुरु 

वर्षा महर्जन, काठमाडौं। कलाकार पल्पसा डंगोल उर्फ चम्सुरीको मिर्गौला प्रत्यारोपणको कानुनी प्रक्रिया सुरु भएको छ। अब लगभग दुई महिनामा उनले मिर्गौला पाएर नयाँ जीवन सुरु गर्न लागेकी छन्। सोमबार (मंसिर ६) अस्पताल पुगेर आवश्यक कागजातको...बाँकी

एमालेले बनायो महाधिवेशनका लागि १० सदस्यीय अध्यक्षमण्डल

काठमाडौं। नेकपा (एमाले)ले चितवनमा १०औँ राष्ट्रिय महाधिवेशनका लागि अध्यक्षमण्डल बनाएको छ। मंगलबार ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बसेको स्थायी कमिटी बैठकले केपी शर्मा ओलीको अध्यक्षतामा १० सदस्यीय अध्यक्षमण्डल बनाएको हो। अध्यक्षमण्डलमा ओली, उपाध्यक्षहरू भीम रावल, युवराज...बाँकी

प्रचण्ड आगामी निर्वाचनमा पनि चितवनबाटै लड्ने

चितवन। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आम निर्वाचनमा आफू चितवनबाटै उम्मेदवार बन्ने बताउनुभएको छ। चितवन भूमिगत संयोजनात्मक जल सिँचाइ आयोजना, भरतपुरले भरतपुर महानगरपालिका–२७ बुद्धनगरमा निर्माण गरेको डिप ट्युबेल सिँचाइ प्रणालीको...बाँकी

एमाले महाधिवेशन: भव्य मञ्चमा ड्रोनको निगरानी

चितवन। नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशन आगामी मंसिर १० देखि १२ सम्मका लागि तोकिएको छ। चितवनको नारायणी नदी किनारमा महाधिवेशनको उद्घाटन भई सौराहाको होटल सेभेन स्टार नजिकै खाली चौरमा बन्द सत्र हुनेछ। अहिले उद्घाटन र...बाँकी

कांग्रेस महाधिवेशन: विनोद चौधरी सर्वसम्मत, प्रकाशमानका छोरा पनि महाधिवेशन प्रतिनिधि

काठमाडौं। नेपाली कांग्रेसका सांसद तथा उद्योगी विनोद चौधरी पार्टीको महाधिवेशन प्रतिनिधि चयन भएका छन्। नेपाली कांग्रेसको १४ औं महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधि चयन भएका हुन् । सोमबारदेखि नवलपुरमा सुरु भएको प्रतिनिधि सभा क्षेत्रीय अधिवेशनबाट चौधरी...बाँकी

प्रधानमन्त्री, राष्ट्रपति जोसुकै भएपनि देश माओवादी केन्द्रकै वरिपरि छ – प्रचण्ड

चितवन। नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अहिले देश आफ्नो पार्टीकै वरिपरि रहेको दाबी गरेका छन्। सोमबार बिहान गृहजिल्ला चितवनकाे टाँडीमा अगुवा कार्यकर्ता  भेटघाट तथा प्रशिक्षण  कार्यक्रममा उनले भने, ‘प्रधानमन्त्री जोसुकै भए पनि, राष्ट्रपति जोसुकै भए पनि...बाँकी

शशांकको केटाकेटीपन: पीएले नचाउने कांग्रेस महामन्त्री !

उद्धव थापा, काठमाडौँ। नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा डा.शेखर कोइरालाई सभापतिको उम्मेदवार बनाउन आफूले सघाउने संकेत महामन्त्री डा.शशांक कोइरालाले गरेको समाचार बुधवार बिहान कांग्रेस कार्यकर्तामाझ आगोजस्तै सल्केको थियो। कात्तिक २९ गते सर्लाहीको हरिवनमा शशांकले...बाँकी

माधव नेपालले देउवाकै अगाडि रामचन्द्र पौडेललाई कांग्रेस सभापति भनेपछि..

काठमाडौँ। काठमाडौंको मण्डिखाटारमा पतञ्‍जलि योगपीठले आयोजना गरेको कार्यक्रममा एकजना अतिथि थिए माधवकुमार नेपाल। नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष नेपाल बाबा रामदेवको निम्ता मान्न छोटो समय लिएर पुगेका थिए। काठमाडौं बाहिर जानुपर्ने भएपछि उनले आयोजकसँग सबैभन्दा पहिले...बाँकी

राप्रपाको महाधिवेशन सर्‍यो, मंसिर १६ देखि १८ गतेसम्म काठमाडौंमा हुने

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले महाधिवेशन सरेको छ। बिहीबार बसेको पार्टीको निर्वाचन समितिको सिफारिसलाई तीन अध्यक्षको बैठक बसी मंसिर १६ देखि १८ गतेसम्म काठमाडौंमा गर्ने निर्णय भएको हो। मङ्सिर ११ देखि १३ गतेसम्म तोकिएको उक्त...बाँकी