News Portal

  • गृहपृष्ठ पत्रपत्रिका, समाज

    आज २०७७ साल वैशाख २२ गते सोमवार, सन् २०२० मे ४ तारीख

    मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ प्रतिस्पर्धीहरू किनारा लाग्नेछन् भने मुद्दामा पनि विजय सम्भावना छ। रोकिएका काम बन्नाले उत्साह जाग्नेछ। संघर्ष गरेरै अधिकार स्थापित गर्न सकिनेछ। व्यापारलगायत आर्थिक लाभ हुने...बाँकी

    शेयर गर्नुहोस तपाईंको आज २०७७ साल वैशाख २१ गते आइतवार, सन् २०२० मे, ३ तारीखको राशिफल

    मेष दैनिक कार्यमा प्रगती हुनेछ। धार्मिक तथा समाजसेवामा मन लाग्नेछ। लगनशीलताले कामहरू अगाडी बढ्नेछन्, तर मानशीक चिन्ता भने बढ्नेछ। वृष धुम्रपान र मद्यपानबाट टाडै रहनु होला। गरेको कार्यमा बाधा आउनेछ। दुष्ट व्यक्तिको संगतले आत्मघाती काम...बाँकी

    बलात्कार आरोपमा श्रीमान र जेठाजु पक्राउ, ५० हजार घुस लिने अध्यक्ष धामी प्रहरी नियन्त्रणमा

    कैलाली – कैलालीकी एक महिलालाई आफ्नै श्रीमान् र जेठाजुले बलात्कार प्रयास गरेका छन्। गौरीगंगा नगरपालिकाकी १६ वर्षीय किशोरीमाथि बलात्कार गरेको आरोपमा श्रीमान र जेठाजुलाई प्रहरीले पक्राउ गरेको हो। ती युवतीको एक वर्ष पहिले मागी विवाह...बाँकी

    कश्मीरमा भीडन्त: दुई पाकिस्तानी लडाकु भारतीय प्रहरीको नियन्त्रणमा

    श्रीनगर – उत्तरी कश्मीरको हन्द्वारा जिल्लामा भारतीय सेना र हतियारधारी समूहबीच दोहोरो भीडन्त भएको छ। स्थानीय समयानुसार शनिबार दिउँसो साढे ३ बजे हन्द्वारा जिल्लाको चन्जुमुल्लाह क्षेत्रमा भीडन्त भएको बताइएको छ। स्थानीय प्रहरीले भने दुई पाकिस्तानी लडाकुहरु...बाँकी

    वामदेवलाई प्रधानमन्त्री बनाउन लिखित सहमति : भीम रावल (भिडियो सहित)

    काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य डा. भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यक्ष बनाउन गरेको प्रस्ताव माधव नेपालले अस्विकार गरेको जानकारी दिएका छन्। शुक्रबार राति प्राईम टाईम्स टेलिभिजनबाट...बाँकी

    नेपाल-भारत सीमा क्षेत्रमा भोकभोकै सुरक्षाकर्मी

    कैलाली – कोरोना भाइरसका कारण देश बन्दाबन्दीको अवस्थामा छ। सबै सीमानाका बन्द छन् भने देशभित्र पनि आवागमनमा सरकारले रोक लगाएको छ। बन्दाबन्दीको समयमा भारतीय सीमा क्षेत्रमा नेपाल सरकारले थप सुरक्षाकर्मी खटाएको छ। सीमा क्षेत्रमा अस्थायी...बाँकी

    केन्द्र, प्रदेश र स्थानीय तहमा पदपूर्तिका सबै प्रक्रिया बन्द

    काठमाडौं – सरकारले केन्द्रीय, प्रदेश र स्थानीय गरी तीनवटै तहका कुनै पनि सरकारी कार्यालयमा नयाँ कर्मचारी पदपूर्ति गर्ने सम्पूर्ण प्रक्रिया बन्द गरेको छ। अत्यावश्यकबाहेक कुनै पनि सरकारी कार्यालयले ‘ओ एन्ड एम सर्भे’ समेत गर्न नपाउने...बाँकी

    उत्तर कोरियाली नेता किम जोङ्ग भए सार्वजनिक

    एजेन्सी – उत्तर कोरियाका नेता किम जोङ्ग उन २० दिनपछि सार्वजनिक कार्यक्रममा देखिएका छन्। उनको स्वास्थ्यसँग जोडेर विभिन्न अड्कलबाजी भइरहेकोबेला किम जोङ्ग उन एक रासायनिक मलको कारखाना उदघाटन कार्यक्रममा सहभागी भएका हुन्। उनले रिबन काटेर...बाँकी

    आज वि.सं. २०७७ साल वैशाख २० गते, सन् २०२० मे २ तारीख शनिबार

    मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ शुभचिन्तकहरूले साथ दिनेछन्। लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ। पढाइलेखाइमा प्रगति हुनेछ। सेवामूलक कामबाट धनलाभ हुनेछ। प्रतिभा प्रदर्शन गर्दै बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। प्रयत्न गर्दा लक्ष्य...बाँकी

    आज २०७७ साल वैशाख १९ गते, सन् २०२० मे १ तारीख शुक्रबार

    मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ केही समस्या देखिए पनि आँटेको काम सम्पादन हुने समय छ। प्रयत्न गर्दा साथीभाइसँगको असमझदारी सम्झौतामा टुंगिनेछ। दिगो योजनाका साथ अघि बढ्दा बिस्तारै लाभ मिल्नेछ।...बाँकी