News Portal

  • गृहपृष्ठ Flash News, पत्रपत्रिका, समाचार, समाज

    अब अनलाइनबाटै पुनः श्रम स्वीकृति, पुस १७ बाट कार्यालय धाउनु नपर्ने

    काठमाडौं – वैदेशिक रोजगार विभागले पुस १७ गतेबाट अनलाइबाटै पुनः श्रम स्वीकृति लिन पाउने व्यवस्था मिलाएको छ। योसँगै पुनः श्रम स्वीकृतिकै लागि विदेशिएकाहरु नेपाल फर्कनुपर्ने झन्झटबाट मुक्त हुने भएका छन्। यो व्यवस्थाले श्रम स्वीकृति लिन...बाँकी

    जेनेरेसन ‘भेरियन्ट १’, नेपालमा परीक्षण नै सम्भव छैन

    काठमाडौ- कोरोनाभाइरसविरुद्धको खोपको विकास हुदै गर्दा नयाँ भनिएको भाइरसको संक्रमण एकपछि अर्को मुलुकमा फैलन थालेको छ। बेलायतबाट सुरु भएको नयाँ भाइरस मंगलबारसम्म १३ देशमा फैलिइसकेको छ । बेलायतबाट नेपाल आएका पाँचजनामा सोमबार कोरोनाभाइरसको संक्रमण देखियो...बाँकी

    राष्ट्रिय वाणिज्य बैंक नेपालगन्ज शाखाका आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

    बाँके – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी कागजात किर्ते गरी कर्जा दुरुपयोग गरेको आरोपमा राष्ट्रिय वाणिज्य बैंक नेपालगन्ज शाखाका कर्मचारीसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले वाणिज्य बैंकका तत्कालीन प्रबन्धक ललितबहादुर शाही, सहायक...बाँकी

    आज वि.सं.२०७७ पुस १५ गते बुधलवार, सन् २०२० डिसेम्बर ३० तारिख

    उपप्रा.लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४ मेष – ARIES चु, चे, चो, ला, लि, लु, ले, लो, अ परिस्थितिवश चिताएको काम रोकिन सक्छ। आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्। मौका आए पनि काम थाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला। व्यवसायमा अरूका लागि...बाँकी

    सुदूरपश्चिमका मुख्यमन्त्रीले गरे भौतिक पूर्वाधार मन्त्रीलाई बर्खास्त

    धनगढी – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले भौतिक पूर्वाधार विकासमन्त्री पठानसिंह बोहरालाई बर्खास्त गर्नुभएकाे छ। केन्द्रमा केपी शर्मा ओली सरकारले प्रतिनिधिसभा विघटन गरेपछि नेपाल कम्युनिष्ट पार्टी दुई गुटमा विभाजित हुँदा यसको असर सुदूरपश्चिम प्रदेशमा समेत...बाँकी

    राष्ट्रियसभा बैठकमा प्रतिनिधिसभा विघटनको विषय उठाउन नपाइने

    काठमाडौं – पुष १७ गते बोलाइएको राष्ट्रियसभा बैठकमा प्रतिनिधिसभा विघटन सम्बन्धी विषय उठाउन नपाइने भएको छ। राष्ट्रियसभाले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेकाले आफ्नो कार्यसूचीमा नराखेको बताएको छ। यो विषयमा राष्ट्रियसभा सदस्यहरुले पनि प्रश्न...बाँकी

    सासुको हत्या आरोपमा बुहारी पक्राउ

    जनकपुरधाम – सिराहामा आफ्नै सासूको हत्या गरेको आरोपमा प्रहरीले एकजना महिलालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा कर्जन्हा नगरपालिका–३ की ३५ वर्षीया मन्जुदेवी साह रहेकी छन्। गत कात्तिक ११ गते आफ्नै कान्छो छोरा रामअवतार साह र बुहारी...बाँकी

    स्थानीय तहमा पनि देखियो नेकपामा गुटको प्रवाह

    हेटौंडा – संसद विघटनपछि चुलिएको नेकपाको विवादको असर मकवानपुरका स्थानीय तहमा पनि देखिएको छ। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का ८० मध्ये ४५ सांसदले बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध प्रदेशसभामा अविश्वास प्रस्ताव दर्ता गरेसँगै पालिकामा...बाँकी

    निर्वाचनका लागि झण्डै आठ अर्ब रुपियाँ खर्च हुने

    काठमाडाैं – आगामी वैशाख १७ र २७ मा दुई चरणमा हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि ८ अर्बभन्दा बढी रुपियाँ खर्च हुने प्रारम्भिक अनुमान गरिएको छ। निर्वाचनको घोषणा गरेसँगै निर्वाचन आयोगका विभिन्न महाशाखा र शाखाहरू निर्वाचनको...बाँकी

    कांग्रेसको बैठकमा उठ्यो हिन्दूराष्ट्रको एजेन्डा

    काठमाडौं – नेपाली कांग्रेसको बैठकमा हिन्दूराष्ट्रको एजेन्डा कांग्रेसले उठाउनुपर्ने आवाज निस्केको छ। प्रतिनिधिसभा विघटनका सन्दर्भमा पार्टीको धारणा तय गर्न बोलाइएको बैठकमा हिन्दूराष्ट्रको पक्षमा कांग्रेस उभिनुपर्ने तर्क अघि सारिएको छ। सभापति शेरबहादुर देउवा पक्षीय दुई केन्द्रीय...बाँकी