News Portal

  • गृहपृष्ठ Flash News, पत्रपत्रिका, समाचार, समाज

    मेयर बेचन दासले कार्यकक्षमै कार्यालय सहयोगीलाई खुट्टा मालिस गर्न लगाएपछि…

    धनुषा। देशलाई संघीय प्रणालीमा लगिएपछि स्थानीय तहका जनप्रतिनिधि ‘छोटे राजा’ भएको टिप्पणी भइरहेको छ। जनताबाट निर्वाचित जनप्रतिनिधिमा सुखसयलमा रमाउने, अहंकार देखाउनेजस्ता सामन्ती स्वभाव देखिएपछि उनीहरूको आलोचना भइरहेको हो। यहीबीच धनुषामा एक नगरपालिकाका प्रमुखले कार्यालयमै कार्यालय सहयोगीलाई...बाँकी

    नेपालमा अब मेशिनबाटै बैङ्क खातामा रकम जम्मा गर्न सकिने

    काठमाडौँ। प्रभु बैङ्क लिमिटेडले मेशिनबाटै खातामा रकम जम्मा गर्न सकिने सेवा सञ्चालनमा ल्याएको छ। ग्राहकको सुविधालाई मध्यनजर गर्दै नगद जम्मा गर्नको लागि बैङ्कको नगद काउण्टरमै शशरीर भौतिक रूपमा उपस्थित हुनुपर्ने बाध्यतालाई अन्त्य गर्दै अब मेशिन...बाँकी

    २०५१ सालदेखि एमाले सुकुम्बासीका नाममा जग्गा बाँडेकोबाँड्यै, सुकुम्बासीले कहिल्यै पाएनन्

    काठमाडौं। जबजब नेपालमा एमालेको सरकार बन्छ तबतब सुकुम्बासीलाई जग्गा बाँड्ने भन्दै सुकुम्बासी आयोग गठन हुन्छ। एमालेले सुकुम्बासीलाई जग्गा बाँड्न थालेको २७ वर्ष बितिसकेको छ तर, वास्तविक सुकुम्बासीले कहिल्यै जग्गा पाएनन्। बरु यसबीचमा हिजो चप्पल लगाएर...बाँकी

    आज वि.सं २०७८ साल साउन २२ गते, सन् २०२१ अगस्ट ६ तारिख

    उपप्रा.लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४ मेष – ARIES चु, चे, चो, ला, लि, लु, ले, लो, अ सहयोगीहरूले राम्रो साथ दिनाले चिताएका काम सम्पादन हुनेछन्। पुरुषार्थद्वारा प्रतिस्पर्धीहरूलाई पछि पार्न सफल भइनेछ। गरिएका कर्मको छोटो समयमै उचित...बाँकी

    युएईमा नेपालीलाई प्रवेश खुला

    अबुधाबी। संयुक्त अरब इमिरेट्स (युएई)ले कोरोना विरुद्धको खोप लगाएका नेपालीहरुलाई प्रवेश खुला गरेको छ। युएईले आज बिहीबारदेखि लागू हुने गरी प्रवेश खुला गरेको आबुधावीस्थित नेपाली दूतावासले जनाएको छ। त्यस्तै, युएईको भिसा भएका तर खोप नलगाएका...बाँकी

    तुइन प्रकरण: सत्य लुकाउन भारतीय नागरिकविरुध्द एसएसबीको उजुरी

    दार्चुला – भारतीय सिमा सुरक्षा वल (एसएसबी) ले तुइन फुस्काएपछि महाकाली नदीमा जयसिंह धामी बेपत्ता प्रकरणको वास्तविकता लुकाउन भारतको सशस्त्र सीमा बल (एसएसबी) ले हरसम्भव प्रयास गरिरहेको छ । आफ्नै नागरिकलाई महाकालीमा अवैध तुइन सञ्चालन...बाँकी

    सेलाएको साढे ३३ किलो सुन काण्ड: फरार प्रतिवादी भोजे मामा गौशालाबाट पक्राउ

    काठमाडौं। सेलाउँदै गएको साढे ३३ किलो सुन काण्डका प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। गौरादह नगरपालिका वडा नम्बर ८ स्थायीबासी भोजे मामा भनेर चिनिने प्रतिवादी भोजराज भण्डारीलाई प्रहरीले काठमाडौंको गौशलाबाट शुक्रबार पक्राउ गरेको हो। महानगरीय प्रहरी परिसर...बाँकी

    प्रतिष्ठान अध्यक्ष रमेश बिजी दुर्गेश थापाबिरुद्ध राज्य र गुगललाई उजुरी दिने तयारीमा

    काठमाडौं। गायक दुर्गेश थापाको नयाँ गीत ‘बीच्च बीच्चमा ४– ख्यास्स पुतली’ विवादमा तानिएको छ। गीतले तीजको मर्म विपरीत रहेको र कला संस्कृतिमाथि प्रहार गरिएको टीका टिप्पणी गरिएको छ। विगतमा पनि दुर्गेशको गीत विवादमा तानिने गरेको थियो।...बाँकी

    विदेशको भिसा आएपछि काठमाडौं हिँडेका जयसिंह धामी तुइन चुडिएर महाकालीमा बेपत्ता

    सविता बुढा,धनगढी। शुक्रबार बिहान ब्यास गाउँपालिका-२ का ७ जना स्थानीय दार्चुलाको सदरमुकाम खलंगा जान हिँडेका थिए। राप्ला माल गाउँका उनीहरूलाई बर्खामा बाटो नभएर भारतको भूमिबाट हुँदै सदरमुकाम जानु परेको हो। वडा नम्बर २ का वडा...बाँकी

    प्याज एक फाइदा अनेक, पत्थरीका बिरामीलाई त झन् अचुक ओखती !

    काठमाडौँ। प्याज काट्दा प्रायः सबैको आँखाबाट आँसु आउँछ। यसलाई सामान्य नै मानिन्छ। तरकारी वा, सलादमा प्याजलाई बढी प्रयोग गरिन्छ। खानामा त अनिवार्य रुपमा प्रयोग हुन्छ नै। तर, प्याजको उपयोगिता यति मात्र छैन। प्याजले खानाको स्वाद...बाँकी