News Portal

गृहपृष्ठ पत्रपत्रिका, राजनीति, समाचार, समाज

सुदूरपश्चिमका ५ जना केन्द्रीय सदस्य सहित ६ सांसदले छोडे एमाले

प्रमुख प्रतिपक्षी नेकपा एमालेको फुटपछि नेता÷कार्यकर्ता तितरबितर हुने क्रम जारी छ। एमालेबाट अलग भएर माधवकुमार नेपालले नेकपा एकीकृत समाजवादी गठन गरेपछि नेताहरुले कित्ता क्लियर गरिरहेका छन्। पाटी विभाजनपछि अधिकांश नेताहरु एमालेमा रहँदा केही एकीकृत समाजवादीमा...बाँकी

प्रदेश १ मा पनी केपी ओली कम्जोर, प्रतिपक्षीद्वारा नयाँ सरकार गठनको तयारी

विराटनगर – प्रदेश १ मा नयाँ सरकार गठनको तयारी सुरू भएको छ। एमाले नेता भीम आचार्यको नेतृत्वमा गठन भएको सरकारले पूर्णता नपाउँदै प्रदेश १ को प्रतिपक्षी गठबन्धनले नयाँ सरकार गठनको तयारी थालेको हो। नयाँ सरकार...बाँकी

गाजा बोकेर कतार जान लागेका चितवनका बुद्धिराज पाठक विमानस्थलमा पक्राउ

काठमाडौं। गाजा बोकेर त्रिभुवन विमानस्थल पुगेका एक व्यक्ति पक्राउ परेका छन्। चितवन खैरेनी- १० घर भएका २९ वर्षीय बुद्धिराज पाठक त्रिभुवन विमानस्थलमा पक्राउ परेका हुन्। उनी कतार एयरलाइन्सको उडान क्युआर ६४९ नम्बरको जहाजबाट दोहा जाँदै...बाँकी

कर्णाली प्रदेशका एक मन्त्रीमाथि बलात्कारको आरोप

कालिकोट : कर्णाली प्रदेश सरकारका एक मन्त्रीलाई बलात्कार आरोप लागेको छ। भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री कुर्मराज शाहीले तत्कालीन स्वकीय सचिवकी श्रीमतीलाई यौन दूर्व्यवहार गरेको भिडियो सार्वजनिक भएको हो। भिडियोमा पीडित महिला कोठाभित्रै देखिन्छिन्।...बाँकी

वैदेशिक रोजगारीमा ठगीको जालो, ९ हजार युवाबाट ५ अर्ब रकम ठगियो

काठमाडौँ। हरेक वर्ष वैदेशिक रोजगारीमा गएकाहरुबाट देश भित्रने रेमिट्यान्सको रकम थपिँदो छ। वैदेशिक रोजगारीमा गएकाहरुको रेमिट्यान्सले देशको अर्थतन्त्र हरियाली छ। तर सरकारले यही वैदेशिक रोजगारीको क्षेत्रलाई मर्यादित र व्यवस्थित अझै बनाउन सकेको छैन। यस क्षेत्रमा...बाँकी

मनोज गजुरेलको गाईजात्रामा ओलीको लगानी, इसेवाका मालिक अस्गर अली विचौलिया !

काठमाडौँ। उपत्यकालगायत देशका विभिन्न भागमा विशेषतः नेवार समुदायले मनाउने ‘गाईजात्रा’ परम्परागत, धार्मिक र सांस्कृतिक पर्व हो। पुत्रवियोगमा रहेकी आफ्नी रानीलाई त्यसबाट पार पाउन प्रेरित गर्ने उदेश्यले राजा प्रताप मल्लले यो पर्व सुरु गरेको ठानिन्छ। गाईजात्रा...बाँकी

मलेसियाबाट ल्याईयो २४ नेपालीको शव

काठमाडौं। स्वदेशमा रोजगारी नपाएर मलेसियामा रोजगारीका लागि गएका २४ युवकको शव र अस्थु एकैपटक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको छ। वाइडबडी विमानमार्फत मलेसियामा रोकिएका शव र अस्थु शनिबार विमानस्थल ल्याइपुर्याइएको आजको गोरखापत्रदैनिक समाचारमा छ। वैदेशिक रोजगार बोर्डको सचिवालयले...बाँकी

१५ वर्ष जेल हुन्छ भनेपछि हत्कडी फुत्काएर भागे बलात्कार अभियुक्त कास्कीका विनोद !

उजिर कार्की। काठमाडौँको न्युरोड गेटबाट थुनुवा भागेको एक हप्तासम्म पनि प्रहरीले पक्राउ गर्न सकेको छैन। बलात्कारको अभियोगमा पक्राउ परेका कास्कीका विनोद परियार गत शुक्रबार प्रहरीको गाडीबाटै फरार भएका थिए। पक्राउपछि म्याद थपका लागि अदालत लैजानुअघि...बाँकी

आजको विदेशी मुद्राको विनिमयदर, कुन देशको कति ?

काठमाडौँ। आज नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको बिक्री मूल्य ११९.०९ रुपैयाँ तोकेको छ। यसैगरी, बैंकले आजका लागि डलरको बिक्री मूल्य ११८.४९ रुपैयाँ कायम भएको जानकारी दिएको छ। केन्द्रीय बैंकका अनुसार आज एक युरोको बिक्री...बाँकी

कम्बोडिया पठाऊने भनेर ठगी गरेको आरोपमा युवक पक्राउ

काठमाडौं। कम्बोडिया पठाइदिन्छु भनेर ठगेको आरोपमा प्रहरीले काठमाडौंको नयाँ बानेश्वरबाट एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा काभ्रेको महाभारत गाउँपालिका–१ घर भइ काठमाडौं तारकेश्वर नगरपालिका बस्ने २८ वर्षीय विचारमान मोक्तान उर्फ मिनध्वज छन्। मिनध्वज सहितको समूहले...बाँकी