News Portal

  • गृहपृष्ठ आर्थिक, समाचार

    प्रिओपन सेसनमा नेप्से सूचक सामान्य बढ्यो

    काठमाडौँ। प्रिओपन सेसनमा नेप्से सूचक ०.९७ अंकले बढेको छ। योसँगै सूचक २०५०.३५ विन्दुमा पुगेको छ। सो सेसन अवधिमा २३ कम्पनीका ५ हजार ३८१ कित्ता सेयर किनबेच हुँदा २४ लाख २५ हजार रुपैयाँभन्दा बढीको कारोबार भएको...बाँकी

    नेपालको पानी अब हङकङ र मकाउमा

    काठमाडौ। ककनीको पानी हङकङ र मकाउ निर्यात गर्न सुरु गरिएको छ। डेढ दशकदेखि ‘बोतलबन्द पानी’को व्यापारमा संलग्न चार व्यवसायी मिलेर हङकङ र मकाउमा नेपालबाट पानी निर्यात सुरु गरेका हुन्। गुणस्तर परीक्षणका लागि हवाईमार्गबाट पठाइएको पानीको...बाँकी

    खाडी र मलेसिया जाने युवाहरुको संख्या बढ्दो, ११ महिनामा १२ लाख विदेशीए

    काठमाडौं। चालु आर्थिक वर्षको ११ महिनामा करिब १२ लाख नेपाली विदेश गएका छन्। रोजगारी र अध्ययनका लागि मात्रै ८ लाख ५० हजार नेपाली विदेश गएको सरकारी तथ्यांक छ। वैदेशिक रोजगार कार्यालयको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षमा...बाँकी

    बजेट बहुमतले पारित

    काठमाण्डौं। आगामी आर्थिक वर्षको बजेट प्रतिनिधि सभाबाट बहुमतले पारित भएको छ। प्रतिनिधि सभाको बुधबारको बैठकमा अर्थमन्त्री प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/८१ बजेट अर्थात् विनियोजन विधेयक २०८० पारित गरियोस् भन्ने प्रस्ताव राखेका थिए। त्यसलाई सभामुख देवराज...बाँकी

    भैरहवाबाट हङकङ र नयाँदिल्ली उडान गर्दै नेपाल एयरलाइन्स

    काठमाडौँ। राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले भैरहवाबाट हङकङमा सिधा उडान गर्ने भएको छ। काठमाडौँबाट हङकङ सिधा उडान गरिरहेको नेपाल एयरलाइन्सले भैरहवाबाट पनि उडान सञ्चालन गर्न लागेको हो। विश्व प्रसिद्ध लुम्बिनीलाई हवाई हङकङसँग जोडेर...बाँकी

    ग्यास तथा पेट्रोलियम खानी उत्खननका लागि विशेष जोड दिइयोस् -चन्द्र वहादुर थापा अध्यक्ष ग्यास विक्रेता महासंघ नेपाल

    दैलेख–    नेपालमा पेट्रोलियम खानीको संभावनाहरु छन भनेेे पनि अन्वेषण उत्खनन प्रकृया सुन्य जस्तै देखिएको छ।दैलेख स्थित पादुका स्थान,नाभीस्थान र आसपासको १४ किलोमिटरको दुरिमा करिव ४५ वटा ग्यास चुहावट स्थलहरु भेटिएको भनिएको छ।त्यस्तै खानी तथा...बाँकी

    धरानमा बंगुरको मासुको मुल्य समायोजन, प्रतिकिलो ४ सय रुपैया निर्धारण

    धरान – धरान उपमहानगरपालिका धरानमा बंगुर व्यवसायी संधले गत असार १ गतेदेखि लागू हुनेगरी प्रतिकिलो ६० रुपैयाले बृद्धि गर्दै धरानमा बंगुरको मासुको मुल्य ४२० रुपैया कायम गरेका थियो। तर, आज धरान उपमहानगरपालिकामा बसेको बैंठकले बंगुरको...बाँकी

    धरानमा बंगुरको मासुको भाउ असार १ गतेदेखि बढाउने संघको निर्णय

    अशोक तिरुवा/धरान – धरान उपमहानगरपालिका धरानमा आगामी असार १ गतेदेखि बंगुर मासुको भाउ बढाउने धरान मासु व्यवसायी संघले निर्णय गरेका छन्। संघका अनुसार धरानका सरोकारवाला किसान प्रतिनिधि, मासु व्यवसायी, धरान उपमहानगरपालिका प्रतिनिधि, उपभोक्ता लगायतका प्रतिनिधिहरुसंगको...बाँकी

    विनियोजन विधेयक प्रतिनिधिसभाको बहुमतबाट स्वीकृत

    काठमाडौँ। प्रतिनिधिसभामा ‘विनियोजन विधेयक २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव बहुमतबाट स्वीकृत भएको छ। अर्थमन्त्री डा.प्रकाशशरण महतले प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा सभासमक्ष उक्त प्रस्ताव पेस गरेका हुन्। विनियोजन बजेटका विभिन्न मन्त्रालय र सचिवालय शीर्षकमाथि यही...बाँकी

    चार लाखभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिए

    काठमाडौँ। सन् २०२३ को पाँच महिनामा चार लाख चार हजार दुई सय ५७ विदेशी पर्यटक नेपाल भित्रिएका छन्। नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्क अनुसार जनवरीदेखि मे महिनासम्म सो सङ्ख्यामा पर्यटक भित्रिएका हुन्। मे महिनामा...बाँकी