News Portal

अंजली अधिकारी छोडी नबिनले रोजे योजनालाई (भिडियो)

हिमाली संचार संवाददाता
७९९ पटक

माघ ११, काठमाडौं : गायिका योजना पुरीको आवाजमा रहेको “सानु दाइ” नामक गीत हालै मात्र बजारमा आएको छ। माया मगरको शब्द र उतम लिम्बसको संगीतमा रहेको उक्त गीत ओएसआर डिजिटलबाट सार्वजनिक गरिएको हो।

यो पनि हेर्नुहोस योजनाको र्‍याप गीतको भिडियो।

संचारकर्मी योजना पुरीको र्‍याप गीत औंठी खसेछ सार्वजनिक (भिडियो) 

स्मुती तिम्लसिनाको निर्देशनमा तयार भएको गीतमा नव-मोडल नबिन सापकोटा, चर्चित मोडल अंजली अधिकारी, गायिका योजना स्वंयम र कलाकार पित्री बुढाको अभिनय रहेको छ । असाध्यै रमाइलो बनेको भिडियोमा छोटो समयमा नै धेरै दर्शक बटुल्न सफल भएको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला।

प्रतिकृया दिनुहोस्

पोखरा वडा ३३ का वडाध्यक्ष प्रहरी नियन्त्रणमा

पोखरा, २५ पुष – पोखरा महानगरपालिका वडा नं. ३३ का वडाध्यक्ष रामचन्द्र अधिकारीलाई स्थानीयसँग विवाद...

माधे सङग्रान्तिका लागि चिउरा कुटाउने हरुकाे घुईचाे 

रबिन्द्र बराल/मोरङ, पुष २५ – मोरङको रंगेली नगरपालिका आसपासका क्षेत्रमा अहिले चिउरा कुट्ने भिड भ्याई...

रत्नेचौरको तोरीबारीमा इन्द्रेणीको लाइभ सांगीतिक कार्यक्रम हुने

म्याग्दी, पुष २५ – बेनी नगरपालिका–१ स्थित रत्नेचौरको चर्चित तोरीबारीमा यही माघ १६ गते लोकप्रिय...

प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस–एमाले चुनावी गठबन्धनको तयारी, सिट बाँडफाँटमा गहन गृहकार्य

काठमाडौं– राष्ट्रियसभा निर्वाचनमा प्रमुख दलबीच बनेको गठबन्धनलाई निरन्तरता दिँदै प्रतिनिधिसभा सदस्य निर्वाचनमा पनि चुनावी गठबन्धन...

आज २०८२ साल पुष २५ गतेको राशिफल

आज पुष २५, २०८२ (जनवरी ९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...