News Portal

संचारकर्मी योजना पुरीको र्‍याप गीत औंठी खसेछ सार्वजनिक (भिडियो)

हिमाली संचार संवाददाता
९८० पटक

काठमाडौं : केहि समय अघिमात्र औठी खसेछ बोलको गीत आएको अहिले त्यहि गीत रिमिक्स भएर आएको छ । असाध्यै रमाइलो गीतलाइ डिजे माष्टरले रिमिक्स गरेका छन् ।

गायिका योजना पुरीको आवाजमा रहेको गीतमा बिशाल राईको शब्द/संगीत रहेको छ। यस भिडियोमा करिश्मा ढकाल र बिकाश लामिछानेले अभिनय गरेका छन् ।

हेर्नुहोस RAP सहितको धमाकेदार भिडियो।

यो पनि पढ्नुहोस।

गायिका तथा संचारकर्मी योजना पुरीको “औंठी खसेछ” बजारमा (भिडियाेसहित) 

प्रतिकृया दिनुहोस्

कुवेतमा तमू ल्होसार भव्य रूपमा सम्पन्न, सर्प वर्गको विदाई गर्दै घोडा वर्गको स्वागत

कुवेत– तमू समुदायको महान पर्व तमू ल्होसार कुवेतमा भव्य रूपमा मनाइएको छ। जनवरी ९ तारिखका...

आज २०८२ साल पुष २६ गतेको राशिफल

आज पुष २६, २०८२ (जनवरी १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पोखरा वडा ३३ का वडाध्यक्ष प्रहरी नियन्त्रणमा

पोखरा, २५ पुष – पोखरा महानगरपालिका वडा नं. ३३ का वडाध्यक्ष रामचन्द्र अधिकारीलाई स्थानीयसँग विवाद...

माधे सङग्रान्तिका लागि चिउरा कुटाउने हरुकाे घुईचाे 

रबिन्द्र बराल/मोरङ, पुष २५ – मोरङको रंगेली नगरपालिका आसपासका क्षेत्रमा अहिले चिउरा कुट्ने भिड भ्याई...

रत्नेचौरको तोरीबारीमा इन्द्रेणीको लाइभ सांगीतिक कार्यक्रम हुने

म्याग्दी, पुष २५ – बेनी नगरपालिका–१ स्थित रत्नेचौरको चर्चित तोरीबारीमा यही माघ १६ गते लोकप्रिय...