News Portal

दोलखाली गायक दिलकुमारको “पागल” बजारमा (भिडियो)

हिमाली संचार संवाददाता
७४० पटक
पंखबहादुर शाही

माघ ७ दैलेख : नेपाली लोक गीतसँगितको बजारमा विभिन्न विधाका गित सँगितहरुले आफ्आफ्नो स्थान ओगट्न सफल भईरहेका हुन्छन् । वर्तमान लोक गित सँगितको बजार अलि उत्ताउलो देखिएको छ। समयसँगै अनि दर्शक श्रोताहरुको मागले कलाकर्मिले पनि परिमार्जित हुन आवाश्यक हुँनेमा कलाकर्मिको भनाई छ ।

लोक गित भनेको समाजको यतार्थ चित्रण, सामान्य, सबैले बुज्न सक्नु नै लोक गितको महत्व दर्शाउनुँ हो । वर्तमान लोक गितको बजार हेर्ने हो भने सँगै परिवार बसेर हेर्न नमिल्लने खालका उत्ताउला गित आउँने गितसँगितको दिनदिनानुदिन बढदै गएको छ । सोहि स्वरुप आफ्नो कला, सस्कृतिको जर्गना स्वरुप उदयमान दोलखालि कलाकार कुमार कार्किको माया प्रेम सदभावभा शब्दको गुलन्द भराउ लोक गिति एल्वम “पागल” बजारमा आएको छ ।

डि.जी.आर. एस.को व्यानरमा रहेको उक्त गित कृष्ण भट्ट र गणेश कार्किको नाममा बजारमा आएको छ ।दिलकुमार कार्कि र साबित्री के.सि.को समधुर आवाजमा सुसजित गितको शब्द दिलकुरमार कार्कि र सँगित गणेश कार्किले गरेका हुँन् ।

गितको म्युजिक भिडियोमा रुद्र सम्जना, गणेश, मुना र शुरेशको अभिनय देख्न सकिन्छ । समिर थोकरले निर्देशन, रोशनि तामाङ्ले छायाङ्कन मिन रावलले सम्पादन गरेको उक्त गित मोडल सञ्जिव ठकुरीको युटुव च्यानल मार्फत बजारमा आएको छ ।

हेर्नुहोस उक्त गीतको म्युजिक भिडियो।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १० गतेको राशिफल

आज माघ १०, २०८२ (जनवरी २४, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

ओलीले झापामा नेताहरुलाई मतदातासँग सिधा सम्पर्क बढाउन निर्देशन दिए

झापा, ९ माघ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाका नेताहरुलाई प्रत्यक्ष रुपमा मतदातासँग...

धादिङ–२ बाट आशिका तामाङले उम्मेदवारी फिर्ता लिने

काठमाडौं, ९ माघ – रास्वपा पार्टीबाट धादिङ–२ मा उम्मेदवार बनेकी आशिका तामाङले आफ्नो उम्मेदवारी फिर्ता...

बाबुराम भट्टराईले गोरखा–२ बाट उम्मेदवारी फिर्ता लिए, साझा भूमिकाबाट सहयोग गर्ने घोषणा

गोरखा/काठमाडौं, ९ माघ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनका...

आज २०८२ साल माघ ९ गतेको राशिफल

आज माघ ९, २०८२ (जनवरी २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...