News Portal

गायक नेत्र भण्डारी र गायिका मनमाया वाईबाको स्वरको “लाहुरे दाईको पल्टने झोला” सार्वजनिक (भिडियो)

हिमाली संचार संवाददाता
९०८ पटक

काठमाडौ : गायक नेत्र भण्डारी र गायिका मनमाया वाईबा समधुर स्वरको मौलीक र झ्याउरे भाकाको गीत “लाहुरे दाईको पल्टने झोला” हालै मात्र सार्वजनिक भएको छ । सर्जक तथा गायक रबिन लामिछानेले उक्त गीतको शब्द कोरेका हुन् भने गायक भण्डारीले लय भरेका हुन् । सर्जक तथा गायक रबिन लामिछाने र गायिका मनमाया वाईबाको थेगो रहेको छ ।

गीतको म्युजिक भिडियोमा मोडल रिना थापा मगर, रितु तामाङ, किस्मत तामाङ र सुरेश वाईबाको अभिनय तथा नृत्य देख्न सकिन्छ । सुरेश वाईबाले निर्माण गरेको उक्त भिडियोलाई नृत्य निर्देशक तथा मोडल उमेश गुरुङले निर्देशन गरेका छन् ।

हरि नारायण चौधरीले छायांकन गरेको म्यूजिक भिडियोलाई सुजन शाहीले सम्पादन गरेका हुन् । उक्त गीतको म्युजिक भिडियो गायिका मनमाया वाईबाकै अफिसिएल युट्युव च्यानल मार्फत सार्वजनिक गरीएको हो ।

उक्त गीतको पुरा भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस।

प्रतिकृया दिनुहोस्

पहिरोका कारण भेडेटार–नाम्जे सडक ठप्प

धनकुटा, २९ फागुन — हिमाली संचार संवाददाता। लगातार सुक्खा पहिरो झरेपछि भेडेटार–नाम्जे सडक पूर्ण रूपमा...

पशुपति आर्यघाटमा मोहनप्रसाद ओलीको अन्त्येष्टि, ओलीद्वारा मुखाग्नि

काठमाडौं, फागुन २९ — पूर्वप्रधानमन्त्री तथा केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको काठमाडौंस्थित पशुपति आर्यघाटमा...

आज २०८२ साल फागुन २९ गतेको राशिफल

आज फागुन २९, २०८२ ( मार्च १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

शीर्षक : रंगेलीमा दुई बालक बेहोस अवस्थामा फेला, अपहरण आशंकामा प्रहरीद्वारा सोधपुछ

रंगेली (मोरङ), फाल्गुन २८ बिहीबार : मोरङको रंगेली नगरपालिका–५ मा दुई जना बालक बेहोस अवस्थामा...

इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान सीआईबीद्वारा सुरु

सुर्खेत, फागुन २८ — सुर्खेतमा एक किशोरीको हत्या भएको घटनाको थप अनुसन्धान अब केन्द्रीय अनुसन्धान...