News Portal

गायक सुर्य खड्काको शब्दमा प्रेम कुमार बस्नेतको पन्चेबाजा गित बजारमा (भिडियो)

हिमाली संचार संवाददाता
६३५ पटक

नवराज तिमल्सिना “एकान्ते”
काठमाडौं : लगनको महिना संगै पन्चे बाजाका गीतहरु बजारमा आउने क्रम बड्दो छ। यसै क्रममा जापानलाई कर्म थलो बनाएर बस्नु भएका गायक प्रेम कुमार बस्नेतको नयाँ पन्चे बाजा गीत (नैमतिको धुन) सर्वत्र बजारमा उपलब्ध भैसकेको छ।

गीतमा गुल्मेली ठिटा र बाग्लुङे ठिटी बिचको मज्जाको ठट्टेउली दोहोरी देख्न र सुन्न पाईन्छ। गीतको शब्द गायक सुर्य खड्काको छ भने संगीत गायक ऋषी अधिकारीको रहेको छ।

प्रकास भट्टको निर्देशनमा भिडियो पक्ष पनि उतिकै राम्रो बनेको छ। चर्चित मोडल दुर्गेश थापा र ऋचा थापाको अभिनयले गीतलाई अझै बडी रमाइलो र आकर्षक बनाएको छ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस।

प्रतिकृया दिनुहोस्

रंगेलीमा काद सिरुवा पर्व तथा सांस्कृतिक कार्यक्रम सम्पन्न, परम्परा जोगाउन आग्रह

मोरङको रंगेली नगरपालिका–८ स्थित दरवेशा चोकमा राजवंशी समाज विकास समितिले नयाँ वर्षको अवसरमा काद सिरुवा...

शीर्षक: नेपाली कांग्रेस भित्र विवाद चर्कियो: खड्काद्वारा ‘कार्यवाहक सभापति’ हैसियतमा विज्ञप्ति

काठमाडौं -नेपाली कांग्रेस भित्रको आन्तरिक विवाद थप चर्किएको छ। पार्टीभित्र स्पष्ट रूपमा दुई धार देखिएको...

भृकुटीमण्डपका भाडा नतिर्ने २० सटलमा तालाबन्दी

काठमाडौं, ३० चैत — समाज कल्याण परिषद् अन्तर्गत सञ्चालनमा रहेको भृकुटीमण्डप क्षेत्रमा लामो समयदेखि भाडा...

गृहमन्त्रीको भनाइप्रति रक्षा बमको आपत्ति, गरिबीलाई दोष दिन नहुने टिप्पणी

काठमाडौं, ३० चैत – गृहमन्त्री सुधन गुरुङको पछिल्लो अभिव्यक्तिलाई लिएर जेनजी अभियन्ता रक्षा बमले असन्तुष्टि...

सांसदहरूबाट सम्पत्ति विवरण बुझाउने क्रम सुरु, जेठ १० भित्र बुझाउन आग्रह

काठमाडौं, चैत ३० — प्रतिनिधिसभाका सांसदहरूले आफ्नो सम्पत्ति विवरण बुझाउने प्रक्रिया सुरु गरेका छन्। संघीय...