News Portal

सिन्धु मल्लको ८ वर्ष पुरानो गित कोशी कलेजमा देखिए संचारकर्मी जोडी (भिडियो सहित)

हिमाली संचार संवाददाता
६४७ पटक

काठमाडौँ : गायक राज कुमार खडकाको ८ बर्ष पुरानो गित शनिबार  सार्बजानिक भएको छ। गायक राज कुमार खडका र गायिका सिन्धु मल्लको स्वरमा सजिएको “कोशी कलेज”आज मात्र जनालय टेलिभिजन बाट आज मात्र सार्बजनिक भएको हो।

आज भन्दा करिब ८ बर्ष पहिला क्यासेट मा रेकर्ड गरिएको सो गित बिबिध प्राबिधिक समस्याको कारणले अहिले सार्बजानिक भएको हो। उक्त गीतको शब्द संगीत राजा कुमार खडका, एरेंजरमा सुरज माली, स्वर राजकुमार खडका र सिन्धु मल्लको रहेको छ ।

सो गितको भर्खर मात्र म्युजिक भिडियो पनि निर्माण गरिएको छ। भिडियोको निर्देशन बिरेन्द्र ओलीले गरेका छन् भने सम्पादन कविन्द्र ओली र क्यामरा उद्दब ओलीले गरेका छन्जु। ८ बर्ष पछि  निर्माण तथा सार्बजानिक गरिएको ओक्त गीतको अभिनयमा दुई जना संचारकर्मी लक्ष्मण रसाइली र एलिना के सी देखिएका छन् ।

भिडियो पूरा हेर्नुहोस।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...

मौसमका कारण रविको यात्रा मार्ग परिवर्तन

काठमाडौँ, ४ पुस – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भैरहवातर्फको हवाई यात्रा मौसमका कारण...