News Portal

सर्जक विशाल ढकालले ल्याए “जवानीको मात” (भिडियो सहित)

हिमाली संचार संवाददाता
७४३ पटक

काठमाडौं : महाबु फिल्मस प्रालिको प्रस्तुतिमा गीतकार तथा मोडल विशाल ढकालको “जवानीको मात” गीतको म्युजिक भिडियो हालै मात्र सार्वजनिक भएको छ ।

सर्जक ढकाल र विरता पुन मगरको स्वर रहेको छ भने गणेश विष्टको लय तथा शब्दमा रहेको उक्त गीतमा करिश्मा ढकाल, प्रकाश सोनी र मञ्जु थापाको अभिनय देख्न सकिन्छ।

मौसम हिमालीको निर्देशनमा रहेको म्युजिक भिडियो करन चैसिरको छायांकन र मनोज कार्कीको सम्पादनमा म्युजिक नेपाल प्रालिको अफिसियल युटुब च्यानल मार्फत बजार व्यवस्थापन गरीएको हो ।

हेर्नुहोस गीतको पूरा भिडियो।

प्रतिकृया दिनुहोस्

पहिरोका कारण भेडेटार–नाम्जे सडक ठप्प

धनकुटा, २९ फागुन — हिमाली संचार संवाददाता। लगातार सुक्खा पहिरो झरेपछि भेडेटार–नाम्जे सडक पूर्ण रूपमा...

पशुपति आर्यघाटमा मोहनप्रसाद ओलीको अन्त्येष्टि, ओलीद्वारा मुखाग्नि

काठमाडौं, फागुन २९ — पूर्वप्रधानमन्त्री तथा केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको काठमाडौंस्थित पशुपति आर्यघाटमा...

आज २०८२ साल फागुन २९ गतेको राशिफल

आज फागुन २९, २०८२ ( मार्च १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

शीर्षक : रंगेलीमा दुई बालक बेहोस अवस्थामा फेला, अपहरण आशंकामा प्रहरीद्वारा सोधपुछ

रंगेली (मोरङ), फाल्गुन २८ बिहीबार : मोरङको रंगेली नगरपालिका–५ मा दुई जना बालक बेहोस अवस्थामा...

इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान सीआईबीद्वारा सुरु

सुर्खेत, फागुन २८ — सुर्खेतमा एक किशोरीको हत्या भएको घटनाको थप अनुसन्धान अब केन्द्रीय अनुसन्धान...