News Portal

दुर्गा प्रसाईद्धारा ओली र बस्नेतलाई चुनौती कालो मोसोको पैंचो फिर्ता गर्ने घोषणा

हिमालीसंचार संवाददाता
४१५ पटक

काठमाण्डौं। सामाजिक अभियन्ता दुर्गा प्रसाईलाई एमालेको भातृ संगठन युवासंघका केहि उत्सृङ्खल कार्यकर्ताले केपी ओली र महेश बस्नेतको बिषयमा अभिब्यक्ति दिईरहदा त्यसको बदलामा कालो मोसो दल्दा पनि प्रसाईले केपी ओली र महेश बस्नेतलाई धन्यबाद दिदै त्यस कालो मोसोको पैंचो नेपाली जनताले फिर्ता गर्ने छन भनी अभिब्यक्ति दिनुभएको छ।

मेडिकल ब्यवशायी प्रसाईले देश डुबाउने केहि माडेहरू, २/४ जना राजनिति दलका नेताहरू रहेको भनेर अभिब्यक्ति दिईरहेको अबस्थामा मानव तस्कर, सुन तस्कर, भूमि तस्करका समुहले कालो मसो दल्नुलाई राजनितिकको एक अंश मान्न सकिन्छ।

बिदेशमा अलपत्र परेका नेपालीहरूको उद्धारदेखि मरेका नेपालीको शवसमेत नेपाल ल्याउन पहल गरेका प्रसाईले हाल इजरायलमा बम बारूदको चपेटामा परेर जीवनको भिख मागि रहेका नेपालीहरूलाई समेत उद्धार गर्न उहाँको समुह लागि परिसकेको छ। खरो स्वभावका प्रसाई बर्तमान अबस्थामा राजतन्त्रको पक्षमा ओकालत गरिरहनु भएको छ।

प्रतिकृया दिनुहोस्

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...