News Portal

कोशी प्रदेशमा माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता, एमाले नेतृत्वको सरकार अल्पमतमा

हिमालीसंचार संवाददाता
५५५ पटक

रविन्द्र बराल/विराटनगर – नेकपा माओवादी केन्द्रले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता गर्ने निर्णय गरेको छ। नेकपा माओबादी केन्द्र कोशी प्रदेशको पदाधिकारी बैठकले कोशी प्रदेशको मुख्यमन्त्री हिक्मत कार्कीको नेतृत्वको सरकारलाई दिएको समर्थन माओवादीले फिर्ता लिने निर्णय गरेको हो।

नेकपा माओवादी केन्द्रको यो निर्णयसंगै मुख्यमन्त्री कार्कीको सरकार अल्पमतमा परेको छ। बैठकले मन्त्रीहरुलाई राजीनामा बुझाउन निर्देशन पार्टी अध्यक्ष क. प्रचणडले दिएको निर्देशन अनुसार आजको मितिबाट प्रदेशमा एमाले नेतृत्वको सरकारलाई दिएको फिर्ता लिएका हुन्। पार्टीको तर्फबाट सरकारमा सहभागि मन्त्रीहरुलाई फिर्ता बोलाउने निर्णय गरेका हुन्। भौतिक पूरिवाधार मन्त्री दुर्गा चापागाई र पर्यटन वन तथा वातावरण मन्त्री जीवन आचार्यलाई उक्त निर्देशन दिएको श्रोतले बतायो।

त्यस्तै, बैठकले अध्यक्ष हर्क नेम्वाङको नेतृत्वमा सरकार गठनका लागि आवश्यक छलफल गर्न समिति बनाउने निर्णय समेत गरेको श्रोतले जीनकारी दिए ।

प्रतिकृया दिनुहोस्

इलाम यातायात कार्यालयमा अनियमितता: परीक्षण विना सवारी जाँचपास, मोटो रकम असुलीको आरोप

काठमाडौँ-देशभरका सरकारी कार्यालयमा सुधार ल्याउने प्रयास भइरहेका बेला इलामस्थित यातायात व्यवस्था सेवा कार्यालयमा भने गम्भीर...

रङ्गेलीमा ३ केन्द्रबाट परीक्षा सञ्चालन, एक महिनामै नतिजा आउने भएपछि विद्यार्थी उत्साहित

रङ्गेली, मोरङ –  मोरङको रङ्गेली नगरपालिकामा तीनवटा परीक्षा केन्द्रबाट वार्षिक परीक्षा सञ्चालन भइरहेको छ। रङ्गेलीस्थित...

राजसंस्था पुनर्स्थापनाको बहस चर्किँदै, वर्तमान राजनीतिक अवस्थाप्रति असन्तुष्टि

काठमाडौं, – पछिल्लो राजनीतिक घटनाक्रम, आन्दोलन र निर्वाचनपछि देशको दिशा र भविष्यप्रति विभिन्न कोणबाट बहस...

आज २०८२ साल चैत २१ गतेको राशिफल

आज चैत २१, २०८२ ( अप्रिल ४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रास्वपाको स्पष्ट सन्देश: अघिल्लो सरकारका नियुक्तिहरूले राजीनामा दिनुहोस्

काठमाडौँ, चैत २० — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अघिल्लो सरकारका बेला राजनीतिक सिफारिसका आधारमा...