News Portal

केपी ओलीले देउवालाई झुक्याए : माधव नेपाल

हिमालीसंचार संवाददाता
३०५ पटक

काठमाडौं। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवालाई झुक्याएको बताएका छन्। देउवाले ओलीको कुरा नबुझ्दा अवस्था भताभुंग भएको बताएका थिए।

“केपी ओलीले देउवालाई फोन गरेको थाहा पाएपछि प्रचण्ड रिसाएर हिँडेछन्। ओलीले देउवालाई मैले प्रचण्डलाई समर्थन गर्दिनँ तपाईँ नै पाँच वर्ष प्रधानमन्त्री बन्नुस् भनेर भनेछन्। देउवा मख्ख परे। प्रचण्ड बालुवाटारबाट गठबन्धन तोडियो भनेर हिँडेपछि पनि देउवालाई विश्वास थिएन। केपी ओलीको निवासमा हस्ताक्षर हुन थालेपछि देउवा झस्किए,” नेता नेपालले मंगलबार आफ्ना सांसदहरुलाई बधाई तथा शुभकामना दिने क्रममा यस्तो बताएका एक नेताले जानकारी दिए।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १५ गतेको राशिफल

आज चैत १५, २०८२ ( मार्च २९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...