News Portal

मोरङको रंगेलीमा माओवादी केन्द्रले निर्वाचन संयोजक चयन गर्यो

हिमालीसंचार संवाददाता
२८६ पटक

रबिन्द्र बराल/मोरङ – मोरङको रंगेली नगरमा मंसिर ४ गते हुने प्रदेश चुनावका लागि मोरङ क्षेत्र नम्बर ५ अन्तर्गत रंगेली नगरपालिकाको वडा नं. ४ लाई केन्द्रीकृत गर्दे नेकपा माओवादीले निर्वाचन संयोजक चयन गरेको छ ।

मोरङको रंगेलीमा केही दिन अगाडि बसेको बैठकले बिगत १५ बर्षदेखि पार्टीमा संगठीत भएर योगदान गर्दे आईरहेका रंगेली वडा नं. ७ घर भएका दिपेन्द्र बिक्रम शाह (सानू) लाई संयोजक चयन गरेको हो। रंगेलीमा नेकपा माओवादी संगठन कमजोर हुदै गईरहेको अवस्थामा पार्टीले असल र सबैको मनमस्तिकमा बस्न सक्ने युवा नेता सानू शाह लाई चयन गरेको हो ।  

बिगतका दिनहरुमा शाहलाई विभिन्न पार्टीबाट आफ्नो पार्टीमा प्रवेश गराउने निकै प्रयास भएता पनि उनले नेकपा माओवादी केन्द्रमा आफु १५ बर्षदेखि आवद्ध रहेको हुनाले अन्य पार्टीमा प्रवेश नगरेको सानूले हिमालीसंचारडटकमसंग बताए ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ २९ गतेको राशिफल

आज माघ २९, २०८२ ( फेब्रुअरी १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

कुलमान घिसिङको दाबी : दलहरूले चुनावी प्रतिबद्धता पूरा गरेनन्

झापा, माघ २८ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले अहिलेसम्म सबै राजनीतिक दलहरूले आफ्नो...

रवि–बालेन सहकार्य लामो समय टिक्ने छैन: कांग्रेसको ठहर

काठमाडौं, माघ २८ – नेपाली कांग्रेसले हालको राजनीतिक परिस्थितिलाई सामाजिक सञ्जालमा देखिएको चर्चा भन्दा फरक...

प्रचण्ड भन्छन्: निर्वाचन माहोल नेकपाको पक्षमा बढ्दैछ

पोखरा, २८ माघ – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले...

शंकास्पद रूपमा भारत लैजाँदै गरिएका बालबालिका फेला, ६ जनामाथि अनुसन्धान

दाङ, माघ २८ – बर्दिया मार्ग हुँदै भारततर्फ लैजाँदै गरिएका तीन जना नेपाली बालबालिकालाई प्रहरीले...