News Portal

पाँच बालगायकहरुले ल्याए मर्मस्पर्शी गीत “अामा” सार्वजनिक (भिडियो सझित)

हिमाली संचार संवाददाता
१९९४ पटक

काठमाडौं : आमालाई लक्ष्यित गरि पाँच बाल गायकले “आमा” बोलको गीत सार्वजनिक गरेका छन। रोज बर्ड स्कुलमा कक्षा ६ मा अध्यनरत एलेक्स भेटवाल, अाधार भट्टराई, ग्रेस चौलागाईं, अाश्रीय ओलि, रेइसन प्रजापतिको यो पहिलो गीत हो ।

बाल गायकको रूपमा अाफुलाई चिनाउन यी बाल गायकहरुले राम्रै मेहेनत गरेको प्रस्ट देख्न सुन्न सकिन्छ । यस गीतमा शब्द  तथा संगीत गायक, संगीतकार तुलाधर दर्नालको रहेको  छ। सबै बालक हरुको राम्रो मेहनत देखेर तुलाधर दर्नालले “अामा” भन्ने गीत दिएको बताउँछन् ।

साथै गीत त्यतिकै मर्म स्पर्शि र महत्त्वपूर्ण रहेको सुन्न सकिन्छ । यस गीतमा राहुल विश्वकर्माको संगित संयोजन रहेको भने, अनिल बहादुर नेपालीको  छायांकन अनि सम्पादन रहेको छ। भिडियोलाइ तुलाधर दर्नाल ले नै निर्देशन गरेका छन् ।गीतलाइ हाइलाइट्स म्युजिक ले युट्युब मार्फत सार्वजनिक गरेको छ भने द पिक डिजिटलमा गराईएको उक्त गीतलाई षडज प्रोडक्सनले उत्पादन गरेको हो।

हेर्नुहोस गीतको पूरा भिडियो।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...