News Portal

केपी ओलीलाई फेरी प्रधानमन्त्री भएर देखाउन प्रचण्डको चुनौति

हिमालीसंचार संवाददाता
२९७ पटक

काठमाडौं –  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीलाई फेरि प्रधानमन्त्री भएर देखाउन चुनौती दिएका छन्।

सरकारको नीति तथा कार्यक्रममाथि संसदमा जारी छलफलमा भाग लिँदै प्रचण्डले आगामी निर्वाचनमा एक्लै प्रधानमन्त्री बनेर देखाउन चुनौती दिएका हुन्। दुईपटक प्रधानमन्त्री बनेका ओली एक्लै बहुमत ल्याएर प्रधानमन्त्री नबनेको पनि प्रचण्डले स्मरण गराए।

‘माओवादी केन्द्रकै सहयोगमा तपाई (ओली) प्रधानमन्त्री हुनुभएको हो। एक्लै प्रधानमन्त्री भएको हुँ भन्ने ठान्नुभएको छ भने भ्रम हटाइदिनुस्। तपाइ एक्लै प्रधानमन्त्री हुनुभएकै छैन,’ उनले भने, ‘पहिलो चोटी पनि तपाईको भाषामा माओबादीको वैशाखी टेकेर प्रधानमन्त्री हुनुभएको हो। दोस्रोपटक हाम्रो पनि भोट लिएर प्रधानमन्त्री हुनुभएको हो । अब प्रधानमन्त्री भएर देखाउनुस् अनी बल्ल एमालेको प्रधानमन्त्री मानिन्छ।

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...