News Portal

मोरङको रंगेली नगरमा स्वतन्त्र उम्मेदवारका चुनावी अभियान शुरु, चर्चामा “लालटीन”

हिमालीसंचार संवाददाता
३५० पटक

रबिन्द्र बराल/मोरङ – स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा रंगेली नगरपालिकामा स्वतन्त्र उमेदवारहरुले आफ्नो प्रचारप्रसारलाई तिव्रता दिएका छन। निर्वाचन आयोगबाट चुनाव चिन्ह प्रप्त गरेपछि स्वतन्त्र उम्मेदवारहरुले चुनावी अभियानमा जुटेका छन ।

स्वतन्त्र उमेदवारमा वडा नम्बर ७ को  अध्यक्षका लागि सन्जिब श्रेष्ठले आफ्नो चुनाव चिन्ह लालटिन छाप लिएर गाउँ घरमा नमुना ब्यालेट पेपर र स्वतन्त्र युवा, महिलाहरुलाई घरदैलोमा गएर भोट हाल्न समेत सिकाउदै मतदातासम्म पुगेका छन । उनी समर्थकहरुले रंगेलीको शुक्रबारे चोक तथा विभिन्न स्थानहरुमा लालटीन बाँसमा बाँघेर प्रचारप्रसार गरिरहेका छन । 

रातीको समयमा लालटिन बालेर समर्थन समेत गरेका छन । त्यसैगरी अर्को स्वतन्त्र वडाअध्यक्ष अजय मंण्डल र उपमेयर राधादेवि मंण्डलले गुलाफ फुलको चिन्ह लिएर गाउँ घरमा प्रचारप्रसार समेत गरिरहेका छन । अहिले हाम्रो  पाटिका ब्यक्ति भन्दा पनि राम्रो ब्यक्तिलाई विजय गराउन समेत मतदाताहरुलाई आग्रह गरिरहेका छन ।

प्रतिकृया दिनुहोस्

घण्टी बजाउने कि लौरो टेक्ने? रविको रहस्यमय जवाफ

काठमाडौं, पुष १० – रास्वपा सभापति रवि लामिछाने काठमाडौंका मेयर बालेन शाहसँग भएको वार्तापछि ललितपुरको...

काठमाडौंको नयाँ बसपार्कबाट ७१ बिचौलिया पक्राउ

काठमाडौं, १० पुस – यात्रुलाई अनावश्यक रूपमा असुविधा पुर्याउने ७१ बिचौलियालाई प्रहरीले काठमाडौंको नयाँ बसपार्क...

सहमति खोज्दै रवि–बालेन, जेनजी अभियन्ता सुदन गुरुङले लगाए गेटमा ताला

काठमाडौँ, पुष १० – फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति...

बालेन शाहको नयाँ पार्टी तयारी तीव्र, ‘लौरो’ चिह्नतर्फ संकेत

काठमाडौँ –  मेयर बालेन शाहले नयाँ राजनीतिक पार्टीमार्फत अघि बढ्ने तयारी तीव्र पारेका छन्। यस...

आज २०८२ साल पुष १० गतेको राशिफल

आज पुष १०, २०८२ (डिसेम्बर २५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...