News Portal

गगनलाई ओलीको जवाफ: ट्युसन सेन्टर खोल्ने भए बालकोटमा मिलाइदिन्छु

हिमालीसंचार संवाददाता
२७० पटक

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बालकोट आएर ट्युसन पढाउने नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाको अभिव्यक्तिको जवाफ दिएका छन् ।

नेकपा एमालेको काठमाडौं महानगर कमिटीले बिहीबार आयोजना गरेको कार्यक्रममा ओलीले गगनको नाम नलिई भने, ‘ट्युसन सेन्टर खोल्न आउने हो भने बालकोटमा मिलाइदिन्छु ।’ ओलीले थप भने; ‘पहिले बागबजारमा ट्युसन सेन्टर राखेर अनुभव भएकाले लाभदायक हुन्छ भन्ने लागेको होला,’ ओलीले भने, बालकोटमा पनि खोल्छु भने छन् । मैले कहाँ रोकेको छु र !’

केपी ओलीले नेकपा एमालेको चुनावी घोषणापत्र चोरेको आरोप लगाएपछि नेपाली कांग्रेस महामन्त्री थापाले एमालेले भनेको समृद्धि र कांग्रेसले भनेको सम्वृद्ध नेपालबीच के फरक छ भनेर ट्युसन पढाउन बालकोट आउने बताएका थिए ।

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...