News Portal

  • मध्यनेपाल नगरपालिकाको प्रमुखमा मंगोल नेशनल अर्गनाइजेसनका गुरुङले दिए उम्मेदवारी

    हिमालीसंचार संवाददाता
    ११९ पटक

    लमजुङ – लमजुङको मध्यनेपाल नगरपालिकाको मेयरमा मंगोल नेशनल अर्गनाइजेसनका महेन्द्र गुरुङले आइतबार उम्मेदवारी दर्ता गराएका छन् ।

    निर्वाचन अधिकृतको कार्यालयका अनुसार मंगोल नेशनल अर्गनाइजेसनका गुरुङले मध्यनेपाल नगरपालिकाको मेयरमा उम्मेदवारी दर्ता गराएको हो ।

    यस्तै, सोही पार्टीका तर्फबाट बेंसीशहर नगरपालिका-१० को वडाध्यक्षमा खेमबहादुर गुरुङको उमेदवारी मुख्य निर्वाचन अधिकृतको कार्यालय लमजुङले जनाएको छ ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    नेपालमा लगानीकर्तालाई सहज वातावरण दिनु सरकारले सुनिश्चित गर्नुपर्छ : देउवा

    काठमाडौं, असार ३१ – नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा स्वदेशी तथा विदेशी...

    काभ्रेको रिसोर्टमा अनलाइन सट्टेबाजी गर्दै पाँच जना समातिए, मोबाइल र ल्यापटपसहित पक्राउ

    काभ्रेपलाञ्चोक, असार ३१ – काभ्रेको मण्डनदेउपुर नगरपालिकामा अनलाइनमार्फत सट्टेबाजी सञ्चालन गरिरहेको अवस्थामा पाँच जना पक्राउ...

    अमेरिकामा सडक दुर्घटनामा परी २ नेपाली विद्यार्थीको मृत्यु

    लुइसियाना, असार ३१ – अमेरिकाको लुइसियाना राज्यमा सडक दुर्घटनामा परेर दुई जना नेपाली विद्यार्थीले ज्यान...

    घुस काण्डमा मुछिएपछि राजीनामा दिन बाध्य बने मन्त्री गुप्ता

    काठमाडौं, असार ३१ – संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले ७८ लाख रुपैयाँ घुस...

    एनआरएनए जापानको महासचिव पदमा खगराज गौतमको उम्मेदवारी

    टोकियो, असार ३१ — गैर आवासीय नेपाली संघ (एनआरएनए) जापानको महासचिव पदमा वरिष्ठ पत्रकार तथा...