News Portal

एमालेको घोषणापत्रः मुख्य शहरमा रेल, ठूला नदीमा पानीजहाज!

हिमालीसंचार संवाददाता
२८७ पटक

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले स्थानीय तह निर्वाचन–०७९ को घोषणापत्र सार्वजनिक गरेको छ। एमालेले शुक्रबार सार्वजनिक गरेको घोषणापत्रमा सार्वजनिक यातायातलाई व्यवस्थापन गर्ने, मुख्य शहरमा रेल संचालनको पूर्वाधार विकास गर्नेसम्मका महत्वकांक्षी योजना उल्लेख गरिएको छ।

ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा आयोजित कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीसहितले घोषणापत्र सार्वजनिक गरेका हुन्। ‘सार्वजनिक यातायात प्राधिकरण स्थापना गरी सार्वजनिक यातायातलाई व्यवस्थित गरिनेछ’ घोषणापत्रमा भनिएको छ, ‘ठूला शहरहरुमा रेल, बस र्‍यापिड ट्रान्जिट लगायत यातायात प्रणालीको विकास गर्ने छौँ।’

नेकपा एमालेले आफ्नो पुरानै नारा दोहोर्‍याएको छ। उसले देशका ठूला नदीहरुमा जल यातायातको विकास गर्ने पनि घोषणा गरेको छ। ‘ठूला नदी प्रणालीहरुमा जल यातायातको विकास गर्ने,’ घोषणपत्रमा भनिएको छ।

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...