News Portal

गठबन्धनले टुंग्यायो ६ महानगर र ११ उपमहानगरको भागबन्डा, हस्ताक्षर पत्र सार्वजनिक गर्दै

हिमालीसंचार संवाददाता
२४४ पटक

काठमाडौं – सत्तारुढ गठबन्धनको आज बसेको बैठकले ६ महानगर र ११ उपमहानगरपालिकाको भागबन्डा टुंगो लगाएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा दलीय भागबन्डा टु्ंगिएको नेकपा माओवादी केन्द्रका नेता देव गुरुङले जानकारी दिएका छन् ।

नेता गुरुङका अनुसार अन्तिम सहमति पत्रमा हस्ताक्षर हुँन बाकी रहेको जानकारी दिए । दलिय ‘सिट बाँडफाँटमा सहमति भयो, अब हस्ताक्षर गरेर सहमतिपत्र सार्वजनिक गर्छौं,’ उनले भने ।

मुलुकभर रहेका ६ महानगर र ९ उपमहानगरको प्रमुख र उपप्रमुखको भागबन्डा मंगलबार रातिको बैठकमा नै सहमति बनिसकेको थियो भएपनी बाँकी पालिकाहरुमा आजको बैठकले टुंगो लगाएको हो । भागबन्डा मिलाउन दलहरुबीच बालुवाटारमा छुट्टा छुट्टै छलफल गरेका थिए ।

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...