News Portal

नेकपा माओबादी केन्द्रले आज पत्रकार सम्मेलन गर्ने

हिमालीसंचार संवाददाता
२८२ पटक

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तह निर्वाचनका लागि आफ्नो पाटीको सम्बन्धमा आज पत्रकार सम्मेलन गर्ने भएका छन्।

माओबादीले स्थानीय चुनाव तयारी तथा पार्टीका योजना र रणनीतिबारे केन्द्रित रहेर पाटीले आज अपह्रान्न पत्रकार सम्मेलन गर्न लागेको हो।

पाटीले आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गर्ने जनाएको छ। माओवादी केन्द्रीय प्रचार तथा प्रकाशन विभागका अनुसार चुनावलगायत समसायमिक विषयमा पत्रकार सम्मेलन गर्न लागिएको छ। माओवादी पनि सत्तारूढ पाँचदलीय गठबन्धनसँग तालमेल गरी वैशाख ३० गते हुने स्थानीय तहका चुनावको तयारीमा होमिएको छ।

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...