News Portal

बाबुरामको ठट्टाः नलाऊ माया दुईतिर..भनेर गीत गाउनेहरू तीनतिर पो भइयो

हिमालीसंचार संवाददाता
२५४ पटक

काठमाडौं – जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई, माओवादी केन्द्रका नेता वर्षमान पुन र राप्रपा नेतृ रेखा थापाबीच सोमबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल काठमाडौमा संयोगबस जम्काभेट भेट भएको छ।

विमानस्थलमा तीन जना एक साथ बसेको फोटो सेयर गर्दै डा. भट्टराईले सामाजिक सञ्जालमा ठट्टा गरेका छन् “एअरपोर्टमा पुराना माओवादी सहकर्मीहरू बर्षमान पुन र रेखा थापासॅग जम्काभेट! ‘नलाऊ माया दुइतिर..’ भनेर गीत गाउनेहरू तीनतिर पो भइयो भन्ने हॅासो पनि चल्यो!”

नेकपा माओवादी केन्द्रमा रहेका तीनै जनाबीच जम्काभेटपछि बाबुरामले लेखेका हुन्। कुनै समय एकसाथ रहेका उनीहरू अहिले तीन वटा पार्टीमा छन्। नेता पुन नेकपा माओवादी केन्द्रमा नै रहे पनि डा. भट्टराई जसपा र नेतृ रेखा थापा राप्रमामा रहेकी छिन् । 

प्रतिकृया दिनुहोस्

सांसदका तीखा प्रश्नमा नयाँ पुस्ताका मन्त्री अलमल

काठमाडौँ, २९ माघ – प्रतिनिधिसभाको पछिल्लो बैठकमा सांसदले उठाएका प्रश्नको जवाफ दिने क्रममा एक मन्त्री...

अदालती प्रक्रियाको सम्मान गर्छु, न्याय पाउनेमा विश्वस्त छु: रवि लामिछाने

काठमाडौँ, माघ २९ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले...

इन्टरपोलको समन्वयमा विदेशबाट १० फरार प्रतिवादी नेपाल फिर्ता

काठमाडौँ। स्वदेशमा अपराध गरी विदेश भागेका दश जनालाई नेपाल प्रहरीले अन्तरराष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) सँगको...

आज २०८२ साल माघ २९ गतेको राशिफल

आज माघ २९, २०८२ ( फेब्रुअरी १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

कुलमान घिसिङको दाबी : दलहरूले चुनावी प्रतिबद्धता पूरा गरेनन्

झापा, माघ २८ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले अहिलेसम्म सबै राजनीतिक दलहरूले आफ्नो...