News Portal

गेसोका सभापति राई एमाले परित्याग माओवादी केन्द्र प्रवेश

हिमालीसंचार संवाददाता
२६५ पटक

काठमाडौं – गोर्खा भूतपूर्व सैनिक संघ (गेसो) का सभापति कृष्णकुमार राई लगायद दर्जनौं केन्द्रीय पदाधिकारी नेकपा (एमाले) परित्याग गरी नेकपा (माओवादी केन्द्र) प्रवेश गरेका छन्।

नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भूतपूर्व सैनिक संघ (क्रान्तिकारी) का अध्यक्ष पुरञ्जन राईले स्वागत गरेका थिए ।

पाटी प्रवेश गर्नेहरुमा गेसोका उपसभापति जितबहादुर राई, सचिव बुद्धिमान राई लगायद ८१ जनाले एमाले परित्याग गरी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले हिमालीसंचारडटकमलाई जानकारी दिए । 

त्यस्तै, जनता समाजवादी पार्टी नेपालका सोलुखम्बु जिल्ला अध्यक्ष ज्ञान किराती पनि नेकपा माओवादी केन्द्र प्रवेश गरेका छन्। भूपूगोर्खा सैनिकहरुको नेकपा माओवादी केन्द्र प्रवेशले प्रतिक्रियावादीहरुलाई बलियो झापड दिएको अध्यक्ष प्रचण्डले बताएका थिए।

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...