News Portal

गुल्मीका एमाले नेता पन्त नेकपा एसमा प्रवेश

हिमालीसंचार संवाददाता
२५६ पटक

गुल्मी – गुल्मी इस्मा गाउँपालिकाको एमाले नेता रामप्रसाद पन्त नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका छन् ।  उनी बिहीबार एमालेबाट एकीकृत समाजवादीमा प्रवेश गरेका हुन् ।

उनलाई पार्टीका जिल्ला सह–इञ्जार्ज गणेश बिश्वकर्मा, पार्टी अध्यक्ष नरेश भण्डारी, प्रदेश कमिटी सदस्यहरु राम मल्ल ठकुरी,  बालकृष्ण बराल लगायतले पार्टी प्रवेश गराएका थिए । अध्यक्ष भण्डारीका अनुसार सिंगो इस्मा गाउँपालिका भित्र प्रभावशाली रहेका पन्तलाई एकीकृत समाजवादीको जिल्ला कमिटी सदस्यको जिम्मेवारी दिइएको छ ।

नेता पन्त सुरुमा नेपाली काँग्रेसका जिल्ला सदस्य थिए । नेकपा हुँदा पार्टी प्रवेश गरेका उनी नेकपा फुटे पछि एमालेमा रहेका थिए । 

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...