News Portal

जसपा बरिष्ठ नेता अशोक राईको ठोकुवा, महाधिवेशन पछि एमाले टुक्रा टुक्रा हुन्छ (भिडियो सहित)

एमालेमा हुँदा मेरो ९ बुदे प्रस्ताव छलफल गर्न रोक लगाउने ओली नै हुन : अशोक राई

हिमालीसंचार संवाददाता
३५० पटक

काठमाडौं – जनता समाजवादी पार्टीका वरिष्ठ नेता अशोक राईले आफु एमालेबाट छुट्टिनु पुर्व राखेको ९ बुदे प्रस्ताव छलफल नै गराउन नदिने केपी ओली नै हुन् भनेर एकीकृत समाजवादि पार्टीका नेताहरुले आफुलाई सुनाउने गरेको वताएका छन् ।

यक्ष प्रश्न टेलिभिजनको एक कार्यक्रममा बोल्दै वरिष्ठ नेता राईले तत्कालीन एमालेको १५ स्थायी कमिटी सदस्य मध्ये २ जनाले पहिचान संघीयता समावेशीता धर्मनिरपेक्षता जस्ता मुद्दाको बिरुद्दमा बोलेको र बाकिले मौनता साधेको समेत खुलासा गरेका छन् ।

तपाइलाई एमाले छोडेर कहिले काहीं पछुतो लाग्दो होनी भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले जवाफ दिदै भनेका छन् ” पछुतो हैन आफुलाई ऐतिहासिक रुपमा ठिक र सहि निर्णय गरेकोमा गर्व लाग्ने गरेको छ। अहिले एमालेकै साथिहरुले तपाइले पहिले नै एमाले छोडेर ठिक गर्नु भयो। आफुहरु यहाँ बसेर भुल गरिएछ भन्ने गरेको समेत उनले बताए।

त्यस्तै, जनता समाजबादी पाटीको बरिष्ठ नेता राईका अनुसार “अहिलेकै नेतृत्व कायम रहे महाधिवेशन पछि एमाले भित्र अर्को एकीकृत समाजवादी दल जन्मिने ठोकुवा समेत गरेका छन् ।”

भिडियो यहाँ हेर्नुस्

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत २४ गतेको राशिफल

आज चैत २४, २०८२ ( अप्रिल ७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

भैरहवा विमानस्थल सञ्चालनका लागि भारतसँग हवाई रुटमा पहल गर्न पुनको आग्रह

काठमाडौँ, चैत २३ — नेकपा नेता एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले भैरहवा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थललाई तत्काल...

सभामुख अर्यालको स्पष्ट भनाइ: सदनमा निष्पक्षता र समान व्यवहार सुनिश्चित गरिने

काठमाडौं, चैत २३ — प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले संसदमा सहभागी सबै दल र सांसदप्रति समान...

सेयर बजारमा गिरावट, सरकारको भूमिकामाथि प्रश्न

काठमाडौं, चैत २३ – सेयर बजारमा देखिएको निरन्तर गिरावट र त्यसले सिर्जाएको त्रासप्रति राष्ट्रिय सभामा...

कतै हामी एकादेशी पो बन्छौ की ?

कमला थापा २०८२ चैत्र २३ गते सोमबार। अकस्मात आएको हावाहुरी, बाढि, पहिरोले गाउँ बस्ती उजाड...