News Portal

आज २०७७ साल वैशाख ३० गते मंगलवार, सन् २०२० मे १२ तारिख

- ज्यो.प. नारायणप्रसाद दुलाल
७३० पटक

मेष
आज जोश जाँगर र हिम्मत वढ्नेछ। नयाँ काम वा रोजगार पाईनेछ। राजनैतिक कार्यमा सफलता मिल्ला। शुभकार्यको चर्चा चल्नेछ।

वृष
आज कार्यमा सम्पादनमा समस्या आउला। पारिवारिक उल्झनमापरि काम विग्रिएला। सरकारी निकाएको भयपनि रहनेछ।

मिथुन
आज धार्मिक र सामाजिक कार्यमा रुचि बढ्नेछ। वित्तिय संस्थाबाट सहयोग पाईनेछ। प्रेम र मित्रताको बन्धन कसिने बेला छ।

कर्कट
आज चिताएको कामले तीव्रता लिनेछ। व्यापार,व्यवसायबाट फाइदा लिन सकिनेछ। महिला मित्रबाट विशेष सहयोग मिल्नेछ।

सिंह
आजबाट आयआर्जनका क्षेत्रमा सुधार विस्तारै आउनेछ। बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्नेछ।

कन्या
दुरदराज वा परदेशमा रहेका आफन्तसंग प्रविधि मार्फत भेटघाट हुनेछ। रोकिएका व्यापार व्ययबसाय विस्तारै सुचारु हुन सक्छ।

तुला
मानसिक चिन्त बढेपनि कार्यक्षेत्रमा प्रगति हुनेछ। अरुलाई प्रभावित पारेर काम बन्नेछ। कला र गलाको प्रभाव बढ्नेछ।

वृश्चिक
धर्म, कर्म, तथा समाजसेवामा मन लाग्नेछ। अरुको मन जित्न सकिनेछ। शुभकार्यको योजना हुनेछ। साँझमा पैसा खर्च बढ्नेछ।

धनु
आज आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिएला। धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन्। दाम्पत्य जीवन सुखमय नै रहनेछ।

मकर
स्वास्थप्रति सजक रहनुहोला अन्यथा धन खर्च हुनेछ। शरीर भारि र मन अस्थिर रहने संकेत देखिन्छ। मनमा चञ्चलता बढ्नेछ।

कुम्भ
मंगल कार्यको योजना बन्नेछ। कृषि कार्यमा सहभागी भईएला। नयाँ रोजगारको अवसरले पछ्याउनेछ। स्वादिष्ट खानेकुरापनि मिलनेछ।

मीन
आज शुभकार्यको चर्चा चल्नेछ। अनुहारमा कान्ति र मनमा शान्ति छाउला। सफलता र उपहार पाइने सम्भावनापनि छ।

प्रतिकृया दिनुहोस्

रवि लामिछानेको चेतावनी: गलत नेतृत्वले देशलाई फेरि पीडा दिलाउन सक्छ

गुल्मी, १ फागुन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले चेतावनी दिएका छन्...

आज २०८२ साल फागुन १ गतेको राशिफल

आज फागुन १, २०८२ ( फेब्रुअरी १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सांसदका तीखा प्रश्नमा नयाँ पुस्ताका मन्त्री अलमल

काठमाडौँ, २९ माघ – प्रतिनिधिसभाको पछिल्लो बैठकमा सांसदले उठाएका प्रश्नको जवाफ दिने क्रममा एक मन्त्री...

अदालती प्रक्रियाको सम्मान गर्छु, न्याय पाउनेमा विश्वस्त छु: रवि लामिछाने

काठमाडौँ, माघ २९ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले...

इन्टरपोलको समन्वयमा विदेशबाट १० फरार प्रतिवादी नेपाल फिर्ता

काठमाडौँ। स्वदेशमा अपराध गरी विदेश भागेका दश जनालाई नेपाल प्रहरीले अन्तरराष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) सँगको...