News Portal

शेयर गर्नुहोस तपाईंको आज २०७७ साल वैशाख २१ गते आइतवार, सन् २०२० मे, ३ तारीखको राशिफल

ज्योतिष नारायणप्रसाद दुलाल
७७८ पटक

मेष
दैनिक कार्यमा प्रगती हुनेछ। धार्मिक तथा समाजसेवामा मन लाग्नेछ। लगनशीलताले कामहरू अगाडी बढ्नेछन्, तर मानशीक चिन्ता भने बढ्नेछ।

वृष
धुम्रपान र मद्यपानबाट टाडै रहनु होला। गरेको कार्यमा बाधा आउनेछ। दुष्ट व्यक्तिको संगतले आत्मघाती काम गर्न पुगिएला सचेत रहनुहोला।

मिथुन
कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ। न्यायिक कार्यमा सफलता मिल्नेछ। शुभ समाचार सुन्न पाइएला। नयाँ कार्यको योजना बन्ला।

कर्कट
आज चिन्ता छाडेर चिन्तन र कर्म गर्नाले राम्रो फल मिल्नेछ। रोकिएका अधुरा कामहररू पुरा हुनेछन्। बोलीको प्रभाब बढ्नेछ।

सिंह
आज आँटेको कार्य अगाडी बढ्ला। साहित्यिक क्षेत्रमा रुची बढ्नेछ। विशिष्ट व्यक्तिको सहयोग पाईनेछ। व्यापारमा भने सफलता नमिल्ला ।

कन्या
वाणीमा लगाम लगाउनु पर्ला नत्र झुटोबोल्न बाध्य भईनेछ। अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला। छटपटी बढ्नाले मनपनि कमजोर रहला।

तुला
आदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ। चुनौतीको सामनापनि गर्नुपर्ला, तर प्रयत्न गरे कार्यबाट फाइदा लिन सकिनेछ।

वृश्चिक
आज स्वादिष्ट भोजन पाईनेछ। महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ। सामाजिक हितको काम अघी बढ्ला। कुटुम्बको सहयोगपनि मिल्नेछ।

धनु
राजनीतिक क्षेत्रको काम अघी बढ्नेछ। नयाँ कर्यको योजनले गति पाउनेछ। शुभ कार्यको चर्चा चलनेछ। परिकारहरू खान पाईनेछ।

मकर
आर्थिक कारोवारमा बिवाद आउनेछ। चोटपटकको भय र सामान्य स्वास्थ्यमा समस्या आउला अत: स्वास्थ्य प्रति सजक रहनु होला।

कुम्भ
नयाँ कार्यको थालनी हुनेछ। अरुलाई प्रभावित पारेर काम बन्नेछ। सांगीतिक क्षेत्रमा रुची बढ्नेछ। वैदेशिक क्षेत्रमा सफलता मिल्नेछ।

मीन
विशिष्टव्यक्तिको सहयोग पाईनेछ। साहित्यिक क्षेत्रमा रुची बढ्नेछ। पार्टनसीपको कार्यमा सफलता मिल्नेछ। दैनिकी विस्तारै सहज होला।

प्रतिकृया दिनुहोस्

नेकपाले प्रवासबाट ४ जनाको नाम समानुपातिकका लागि सिफारिस

कुवेत – आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि प्रवास क्षेत्रबाट समानुपातिक सांसदको सिफारिस सूची नेकपाले सार्वजनिक...

बालेन शाह राजीनामा गर्ने तयारी काठमाडौंमा उपमेयर डंगोल कार्यवाहक मेयर बन्ने

काठमाडौं — काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रतिनिधिसभा चुनाव लड्ने तयारीका लागि राजीनामा दिने घोषणा...

बालेन–रवि सहमतिपछि नेप्सेमा उछाल, लगानीकर्तामा उत्साह

काठमाडौं, १३ पुष – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेसँगै...

रवि र बालेनबीचको सम्झौता: भारतीय मिडियाको दृष्टिकोण

काठमाडौं, पुष १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका...

फुलखर्क कल्याणकारी समाजको बाह्रौं वार्षिक साधारण सभा सम्पन्न

धादिङ – फुलखर्क कल्याणकारी समाजको बाह्रौं वार्षिक साधारण सभा धादिङमा भव्य तथा उत्साहपूर्ण माहोलमा सम्पन्न...