News Portal

आज २०७७ साल वैशाख १७ गते, सन् २०२० अप्रिल २९ तारीख बुधबार

ज्योतिष नारायणप्रसाद दुलाल
९८२ पटक

मेष
साथीभाइबाट बढी फाइदा लिने समय छ। नयाँ काम सुरु गर्ने समय छ। जोश जाँगर र उमंग बढ्ला। आर्थिक कारोवारमा सफलता पाइएला।

वृष
विद्या र बुद्धिको विकास हुनेछ। पारिवारिक जमघटमा सहभागी भईएला। प्रयत्न गरे फाइदा लिन सकिनेछ। परिश्रमअनुसार उपलब्धिपनि राम्रै पाइएला।

मिथुन
रचनात्मक काममा जुट्ने समय छ। विपरीत वर्गप्रति आकर्षण बढ्नेछ। सामाजिक क्षेत्रको काम अघी बढ्नेछ र उपकारमा मन जानेछ।

कर्कट
आफ्नो अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला। घरायसी कामधन्दाका लागि खट्नु पर्नेछ। स्वास्थ्य विग्रने भएछ, सचेत रहनुहोला।

सिंह
आज घरपरिवार संग रमाईलो तरिकाले समय बित्नेछ। मेहनतीहरूकालागि दिन फलदायी रहनेछ। उन्नति एवं प्रगतिको वातावरण बन्नेछ।

कन्या
आज शुभकार्यको चर्चा चल्नेछ। एकपछि अर्को अवसर र सफलताले मन प्रसन्न रहनेछ। व्यापारमा मनग्ये धनलाभ हुनेछ।

तुला
आज आकस्मिक नयाँ कार्यको योजना बन्नेछ। आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ। सन्तान सुखपनि मिल्नेछ।

वृश्चिक
आज सन्तानपक्षको मायामा कमी आउनसक्छ। सहकर्मीबाट विरोध आउला। प्रेमप्रसङ्गमा समेत नरमाइलोपन आउनेछ।

धनु
आज मनपर्ने खानाको परिकार खान पाईनेछ। धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ। सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ।

मकर
आज सेवामूलक कार्यबाट सफलता मिल्नेछ। मनमा शान्ति र अनुहारमा कान्ति छाउला। रोकिएको काम दोहोर्याएर गर्दा फाइदा हुनेछ।

कुम्भ
आज व्यापार र व्यवसायको सन्दर्भमा आदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभब मिल्नेछ। रोकिएका काम पुनः सुरु हुन सक्छन्।

मीन
आज मानशीक चिन्तन बढ्ने र केही तनाव बढेको महसुस हुनेछ। नजिकका व्यक्तिबाट कार्यमा अवरोध र मनमुटाव बढ्न सक्छ।

प्रतिकृया दिनुहोस्

कांग्रेस संसदीय दलको नेता चयन रोकियो, सहमतिका लागि थप प्रयास जारी

वैशाख ११, काठमाडौं – नेपाली कांग्रेसले संसदीय दलको नेता चयन प्रक्रिया तत्कालका लागि स्थगित गरेको...

सुकुमवासी बस्ती हटाउने निर्णयविरुद्ध थापाथलीमा प्रदर्शन

काठमाडौं, ११ वैशाख – सरकारले सुकुमवासी बस्ती हटाउने निर्णय गरेपछि थापाथली क्षेत्रमा स्थानीय बासिन्दा र...

आज २०८३ साल वैशाख ११ गतेको राशिफल

आज वैशाख ११, २०८३ ( अप्रिल २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

गौतमबुद्ध विमानस्थलमा ४६ लाखको व्यापार, पोखरा विमानस्थल अझै शून्य

काठमाडौं, १० वैशाख – नेपालमा निर्माण भएका दुई नयाँ अन्तर्राष्ट्रिय विमानस्थलबाट अपेक्षाअनुसार वैदेशिक व्यापार हुन...

बाल विवाह आरोपपछि पक्राउ युवकको मृत्यु प्रकरण विवादमा

सिन्धुली, १० वैशाख – बाल विवाहको आरोपमा पक्राउ परेका २३ वर्षीय श्रीकृष्ण विकको प्रहरी हिरासतमा...