News Portal

आज २०७७ साल वैशाख ९ गते, सन् २०२० अप्रिल २१ तारीख मंगलबार

ज्योतिष नारायणप्रसाद दुलाल
३७७ पटक

मेष
आज मालसामान हराउन सक्छ। सहकर्मीबाट विरोध आउला। गलत निर्णय लिन पुगिएला। चोटपटकको भयछ सचेत रहनुहोला।

वृष
ठीक समयमा सही निर्णय लिन सकिनेछ। कला,साहित्यमा रुचि बढ्नेछ। सामाजिक कार्य अघी बढ्नेछ। कृषि कारोबारमा सफलता मिल्नेछ।

मिथुन
महत्त्वपूर्ण कामको थालनी हुनेछ। मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ। समाजसेवामा मन लाग्ला। शिक्षामा सामान्य सफलता मिल्नेछ।

कर्कट
व्यवसायको सन्दर्भमा आदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्ने र नयाँ योजना बन्नेछ। शुभकार्यको चर्चा चल्नेछ।

सिंह
प्रेममा मनमुटाव आउनेछ। आफ्नो विचार विपरित निर्णय हुनेछ। गरेका काममा ढिलासुस्ती हुनेछ। साझेदारीको काममा उल्झन आउनेछ।

कन्या
स्वादिष्ट खानापिन खान पाईएला। एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ। नयाँ व्यक्तिसंग भेटघाटको अवसर मिल्नेछ।

तुला
आज आफ्नो क्षेत्रमा नयाँ योजना बनाउन सकिनेछ। धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ। नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ।

वृश्चिक
आज महिला वर्गबाट विशेष सहयोग मिल्नेछ। धनार्जनका नयाँ श्रोतहरू पत्ता लाग्नेछन्। वित्तिय संस्थाबाट सहयोगपनि पाईनेछ।

धनु
आज स्वास्थ्यप्रति सजक रहन आवस्यक छ। आफ्नो अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला। मनमा दुविधापनि उत्पन्न रहला।

मकर
नसोचेको ठाउँबाट धनागम हुनेछ। घर परिवार संग समय व्यतीत हुनेछ। मनोरञ्जनमा पूर्वक दिन बित्नेछ। बिना प्रतिस्पर्धा फाइदा हुने योग छ।

कुम्भ
स्वादिष्ट सुखद् भोजन मिल्नेछ। पार्टी तथा सेमिनारमा सहभागी भईएला। प्रयत्न गरे फाइदा लिन सकिनेछ। साथीभाईसंग समय बित्नेछ।

मीन
राजनैतिक कार्यमा सफलता मिल्नेछ। विपरीत वर्गप्रति आकर्षण बढ्नेछ। सांगीतिक क्षेत्रमा रुची बढ्नेछ। वैदेशिक क्षेत्रको काम भने धुरै रहला।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन २ गतेको राशिफल

आज फागुन २, २०८२ ( फेब्रुअरी १४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रवि लामिछानेको चेतावनी: गलत नेतृत्वले देशलाई फेरि पीडा दिलाउन सक्छ

गुल्मी, १ फागुन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले चेतावनी दिएका छन्...

आज २०८२ साल फागुन १ गतेको राशिफल

आज फागुन १, २०८२ ( फेब्रुअरी १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सांसदका तीखा प्रश्नमा नयाँ पुस्ताका मन्त्री अलमल

काठमाडौँ, २९ माघ – प्रतिनिधिसभाको पछिल्लो बैठकमा सांसदले उठाएका प्रश्नको जवाफ दिने क्रममा एक मन्त्री...

अदालती प्रक्रियाको सम्मान गर्छु, न्याय पाउनेमा विश्वस्त छु: रवि लामिछाने

काठमाडौँ, माघ २९ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले...